• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिबारे स्थिति स्पष्ट गर्न भारतसित नेकपा (मसाल) को माग


  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारत त्रिपुराका मुख्यमन्त्री विप्लब देवले नेपाल र श्रीलङ्कामा भारतीय जनता पार्टीको सरकार विस्तार गर्ने भनी दिएको अभिव्यक्तिबारे आफ्नो स्थिति स्पष्ट पार्न भारतको केन्द्र सरकारसित माग गरेको छ ।

    Advertisement

    पार्टीका प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ फागुन ६ गते जारी प्रेसवक्तव्यमार्फत पार्टीले यस्तो माग अघि सारेको हो ।

    भारतका पूर्व गृहमन्त्री वल्लबभाइ पटेलदेखि आयङ्गरसम्मका अभिव्यक्ति त्यही प्रकारको भएको उल्लेख गर्दै पार्टीले वक्तव्यमा विप्लब देवको अभिव्यक्तिप्रति घोर विरोध तथा भत्र्सना गरेको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “भारतीय साम्राज्यवादको प्रवृत्तिको प्रतिबिम्बित हुने गरी भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतका वर्तमान गृहमन्त्री अमित साहले ‘नेपाल र श्रीलङ्कामा समेत भाजपाको सरकार विस्तार गर्ने योजना रहेको’ भनी आफूलाई बताएको कुरा हालै एउटा कार्यक्रममार्फत सार्वजनिक अभिव्यक्तिप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षण भएको छ । त्यो अभिव्यक्तिको घोर विरोध तथा भ्रत्र्सना गर्दै यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    उनको यो अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको छ । सर्वप्रथम यो अभिव्यक्ति एउटा राज्यको मुख्यमन्त्रीको मात्र नभएर भारतको केन्द्रीय सरकारका गृहमन्त्रीले नै नेपाल र श्रीलङ्कामा भाजपाको सरकार विस्तार गर्ने बताएको कारणले यो कुरा भारतको केन्द्रीय सरकारसँग जोडिन आउँछ । तसर्थ यसबारेमा भारतको केन्द्रीय सरकारले नै आफ्नो स्थिति स्पष्ट पार्नुपर्दछ । नेपाललाई भारतमा गाभ्न वा विलय गर्न अमित साह वा विप्लब देवको मात्रै योजना नभएर विगतमा बल्लभभाइ पटेलदेखि आयङ्गरसम्मले यस प्रकारको योजना सार्वजनिक गर्दै आएका छन् । त्यसको पछिल्लो कडीको रूपमा साहको योजनालाई विप्लव देवले सार्वजनिक गरेका छन् ।

    नेपालका विरुद्ध उनले दिएको विवादास्पद अभिव्यक्तिबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकता, राष्ट्रियता र स्वतन्त्रतामाथि बारम्बार प्रहार गर्दै आएको छ । त्यसको हामीले दृढतापूर्वक विरोध र भ्रत्र्सना गर्दछौँ ।”

    बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.