• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“युद्ध अन्त्य नगरी क्षेत्रीय सुरक्षा सम्भव छैन”


  •   सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
  • दुबई,२ चैत । जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले आइतबार होर्मुज क्षेत्रमा युरोपेली सङ्घको नौसैनिक अभियान ‘आस्पिदेस’ विस्तार गर्ने विषयमा शङ्का व्यक्त गर्नुभएको छ ।

    Advertisement

    जर्मन सार्वजनिक प्रसारण संस्थासँगको अन्तर्वार्तामा उहाँले उक्त अभियानले क्षेत्रमा थप सुरक्षा सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने विषयमा आफू ‘अत्यन्त शंकित’ रहेको बताउनुभयो । उहाँका अनुसार लाल सागर क्षेत्रमा तैनाथ गरिएको उक्त अभियानले अपेक्षित प्रभावकारिता देखाउन नसकेको पनि उल्लेख गर्नुभयो ।

    वाडेफुलले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न सैन्य द्वन्द्वलाई ‘मूल रूपमा समाधान’ गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । युरोपले सधैं समुद्री मार्गहरूको सुरक्षाका लागि रचनात्मक सहयोग प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले तत्काल यस्तो आवश्यकता देखिएको छैन र जर्मनीले यसमा सहभागिता जनाउनुपर्ने स्पष्ट आधार पनि हालसम्म नदेखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामी अमेरिका र इजरायलसँग अनुरोध गर्दछौं कि उनीहरूले हालसम्म कुन ठोस उद्देश्यहरू अघि बढाइरहेका छन् भन्नेबारे जानकारी गराउनुहोस् र यो युद्ध कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा हामीसँग छलफल गरियोस् ।”

    गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न शहरहरूमा संयुक्त आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमाण्डर तथा एक हजार तीन सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

    त्यसपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका इजरायल तथा अमेरिकी सैन्य आधारहरू र सम्पत्तिलाई लक्षित गर्दै क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमणको श्रृङ्खला सञ्चालन गरेको जनाएको छ ।

    आक्रमण तेस्रो हप्तामा प्रवेश गरिरहँदा र विश्वको करिब पाँचौं भाग तेल आपूर्ति हुने होर्मुज क्षेत्र प्रभावकारी रूपमा बन्द भएपछि विश्व ऊर्जा बजार तथा आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्न थालेको बताइएको छ ।

    सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.