• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय महिला सेमिनारको उद्घाटन गरियो


  •   बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । आज विहिबार मङ्सिर ११ गते अन्तर्राष्ट्रिय महिला सेमिनारको उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । तीन दिनसम्म चल्ने उक्त सेमिनारमा विश्वका विभिन्न देशहरूबाट प्रतिनिधित्व भइरहेको छ ।

    Advertisement

    कार्यक्रमको उद्घाटन विभिन्न महादेशका को–अर्डिनेटरहरूले संयुक्तरुपमा दीप प्रज्वलित गरी उद्घाटन गरिएको हो । उद्घाटन एशिया को–अर्डिनेटर दुर्गा पौडेल, अफ्रिका को–अर्डिनेटर मालि पोला, ल्याटिन अमेरिका को–अर्डिनेटर एरिक लुसा, युरोप को–अर्डिनेटरहरू नताली, करोला क्युरिन, सुसिवारा, मिडिल इस्ट को–अर्डिनेटर डिलार्जले संयुक्त रुपमा भएको थियो ।

    उद्घाटन कार्यक्रम विहान ठिक १० बजेदेखि शुरुभई दिउसो १२ बजेसम्म चल्यो । करिब चारसय जना महिला प्रतिनिधीहरूका बीचमा उद्घाटन गरिएको उक्त कार्यक्रम बुढानीलकण्ठ नगरपालिका–१० स्थित सुकुन्डा वेङ्केट हलमा सम्पन्न भएको हो ।

    उद्घाटन समारोहमा अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, क्रान्तिकारी महिला संघबाट अम्बिका मुखरी, अखिल नेपाल महिला क्रान्तिकारीबाट दामा शर्मा, बन्धु चन्द, समाजवादी महिला संघबाट कमला विश्वकर्मा, वैज्ञानिक समाजवादी महिला संघबाट राजेश्वरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    त्यस्तै युरोप को–अर्डिनेटर नतालियाले लिखित शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । ‘साम्राज्यवादले विश्वभरीका गरिखाने वर्गमाथि शोषण गरेको छ’ नतालियाले भनिन्‌– ‘यो सेमिनारले महिला अधिकार, शान्ति, स्वच्छता, ऐक्यवद्धता जनाउँदै हामी मानव जातिको शान्ति हितको भविष्य स्थापनाको लागि पहल गर्नेछ ।’

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) काम महासचिव नेत्रविक्रम चन्द, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपी गजुरेल, जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी)ले अन्तर्राष्ट्रिय सेमिनारलाई लिखित शुभकामना पठाएका थिए ।

    त्यस्तै अफ्‌गानिस्थान कम्युनिस्ट पार्टी महिला समितिले भिडीयो सन्देश पठाएको थियो । भिडीयो सन्देशमा अफ्‌गानिस्थानमा महिलाहरूमाथि भइरहेको विभिन्न अन्याय अत्याचारका विषयलाई पनि सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय सेमिनाले विश्वसामु उजागार गर्ने विश्वास व्यक्त गरिएको थियो ।

    दिउसो एक बजेदेखि आयोजकका अनुसार सेमिनारमा देशविदेशबाट आउने प्रतिनिधिहरूले महिला अधिकार, साम्राज्यवाद, पर्यावरणलगायतका विभिन्न विषयमा छलफल गरिने छ ।

    कार्यक्रम आज मंसिर ११ गतेदेखि १३ गते तीन दिनसम्म चल्ने छ ।

    सम्बन्धित समाचारहरू पढौँ :

    अन्तर्राष्ट्रिय महिला गोष्ठीलाई मसालको शुभकामना

    अन्तर्राष्ट्रिय महिला गोष्ठिलाई धमेन्द्र वास्तोलाको शुभकामना

    महिला गोष्ठीलाई विप्लव माओवादीको शुभकामना

    दोश्रो दिन, अन्तर्राष्ट्रिय महिला सेमिनारमा के के हुँदैछ ?

    रक्तिमको प्रस्तुतीले भावुक मात्र नभई जुझारु पनि बनायो

    अन्तर्राष्ट्रिय महिला सेमिनारको दोश्रो सेसन शुरु

    आज अन्तर्राष्ट्रिय महिला सेमिनार काठमाडौँमा उद्घाटन हुँदै

    अन्तर्राष्ट्रिय महिला गोष्ठीको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन

    अन्तर्राष्ट्रिय महिला सेमिनारका आयोजकले भेटे महामन्त्री सिंहलाई

    बिहिबार, मङि्सर ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.