• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युग दर्शनलाई शुभकामना

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

अन्तर्राष्ट्रिय महिला सेमिनारका आयोजकले भेटे महामन्त्री सिंहलाई


  •   सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म आयोजित अन्तर्राष्ट्रिय महिला सेमिनारका आयोजकले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँग भेटघाट गरेका छन् ।

    Advertisement

    २०८२ कात्तिक २४ सोमबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनमा सो भेटघाट तथा बैठक सम्पन्न भएको हो ।

    सो अवसरमा महामन्त्री सिंहले अन्तर्राष्ट्रिय महिला सेमिनारको अयोजना नेपालमा हुनुले महŒव राख्ने बताउनुभयो ।

    सिंहले उक्त सेमिनारलाई आर्थिक, नैतिक एवम् भौतिक सहयोग गर्ने आश्वासन पनि दिनुभयो ।

    भेटघाटसँगै सम्पन्न बैठकमा अन्तर्क्रिया कार्यक्रमलाई जेनजी आन्दोलनका कारण आर्थिक रूपमा प्रभाव पारेको विषयमा छलफल चलेको थियो ।

    बैठकमा सबै कम्युनिस्ट पार्टीसँग आर्थिक सहयोगका लागि अपिल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    त्यस्तै कार्यक्रममा सेमिनारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे व्यापक छलफल भएको थियो ।

    देशविदेशबाट आउने प्रतिनिधिलाई सुरक्षाको प्रत्याभूति गराउन प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायसित भेट गर्ने कार्यक्रम रहेको महिला सेमिनारकी एसिया कोअर्डिनेटर दुर्गा पौडेलले युगदर्शनलाई जानकारी दिनुभयो ।

    पौडेलका अनुसार कार्यक्रम बुढानीलकण्ठ नगरपालिका–१० स्थित सुकुन्डा बेङ्क्वेटमा हुनेछ । देशविदेशबाट करिब चार सय प्रतिनिधिको सहभागिता रहनेछ ।

    कार्यक्रममा नेकपा (मसाल), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी विप्लव पक्ष र नेपाली कम्युनिस्ट पार्टीसम्बद्ध महिला सङ्गठनको प्रतिनिधित्व रहेको थियो ।

    सेमिनारमा देशविदेशबाट आउने प्रतिनिधिले महिला अधिकार, साम्राज्यवाद, पर्यावरणलगायत विभिन्न विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।

    सोमबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो
    युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना
    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युग दर्शनलाई शुभकामना

    • २.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    • ३.
      युगदर्शन डटकमको आठौँ वर्ष प्रवेशमा शुभकामना

    • ४.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • ५.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ६.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ७.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ८.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.