• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

निर्भयपूर्ण वातावरणमा समाचार कभरेज गर्ने व्यवस्था मिलाउन प्रगतिशीलको माग


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले निर्भयपूर्ण वातावरणमा समाचार कभरेज गर्न व्यवस्था मिलाउन माग गरेको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८२ भदौ २६ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो माग गरेको हो ।

    प्रेस स्वतन्त्रता नागरिक अधिकारकै एउटा स्वरूप भएको दाबी गर्दै विज्ञप्तिमा पत्रकारको सुरक्षा, घाइते पत्रकारको निःशुल्क उपचार र बिमाको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।

    वर्तमान राजनीतिक निकासको सन्दर्भमा प्रगतिशीलले २०६२–६३ सालको जनआन्दोलनका उपलब्धि र २०७२ सालको संविधानको दायराभित्र खोजिनुपर्ने माग गरिएको छ ।

    वक्तव्यमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “महँगी, भ्रष्टाचार, कुशासन, बेथिति, राष्ट्रघातलगायतका समस्याप्रति असन्तोषको प्रतिक्रियास्वरूप २०८२ भदौ २३ र २४ को घटनाले गर्दा देश एकपटक फेरि विषम परिस्थितिमा उभिएको छ । यसले गर्दा २०६२–६३ सालको जनआन्दोलनको उपलब्धि र संविधानको रक्षाका सामु गम्भीर चुनौती आइपरेका छन् ।

    प्रगतिशील पत्रकार सङ्घ वर्तमान राजनीतिक समस्याको निकास २०७२ सालको संविधानको दायरामा खोजिनुपर्दछ भन्ने धारणा व्यक्त गर्दछ । लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक अधिकार, प्रेस स्वतन्त्रताजस्ता विषयको रक्षा गर्दै आगामी राजनीतिक कोर्स अगाडि बढ्नुपर्दछ भन्ने हाम्रो सङ्गठनको मत छ ।

    जस्तोसुकै विषम परिस्थितिमा पनि प्रेस स्वतन्त्रताको रक्षा हुनुपर्दछ किनकि प्रेस स्वतन्त्रता नागरिक स्वतन्त्रताकै एउटा स्वरूप हो भन्ने हाम्रो मान्यता छ । त्यसैले अहिलेको विषय परिस्थितिमा समेत सबै विधाका पत्रकारलाई निर्भयपूर्ण वातावरणमा समाचार कभरेज गर्ने व्यवस्था मिलाइयोस् । त्यस क्रममा पत्रकार र पत्रकारिताको सुरक्षाको प्रबन्ध मिलाइयोस् साथै घाइते पत्रकारको निःशुल्क उपचार तथा बिमाको व्यवस्था कार्यान्वयन गरियोस् भन्ने माग गर्दछौँ ।

    अन्तमा भदौ २३–२४ गतेको घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासँगै उचित स्वास्थ्योपचारमा ध्यान दिन आग्रह गर्दछौँ ।”

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.