• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अखिल (छैठौं) बागमतीको भेला सम्पन्न, १९ सदस्यीय समिति (फोटासहित)


  •   शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) बागमती प्रदेशको भेला १९ सदस्यीय प्रदेश समिति गठन गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष सुवास जिसीको प्रमुख आतिथ्यमा २०८२ भदौ १४ गते शनिबार बागबजारस्थित ल क्याम्पसमा सो भेला सम्पन्न भएको हो ।

    भेलालाई सम्बोधन गर्दै अध्यक्ष जिसीले प्रस्तावित शिक्षा विधेयक अत्यन्त पश्चगामी, विद्यार्थी विरोधी र शैक्षिक निजीकरणलाई संस्थागत गर्ने गर्ने गरी आएको धारणा राख्नुभयो ।

    ‘यसले युवा पिँढीमा चरम निराशा ल्याउने छ । विदेश पलायन बढाउनेछ र सार्वजनिक शिक्षालाई तहसनहस गराउने षड्यन्त्रका साथ आएको छ’ उहाँले भन्नुभयो– ‘यसका विरुद्ध विद्यार्थी आन्दोलन अपरिहार्य रहेको छ । अखिल (छैठौं) ले एकल वा संयुक्त रूपमा सङ्घर्षमा जाने र सबैलाई आन्दोलनमा आउन अपिल गरेको छ ।’

    भेलालाई अखिल (छैठौं) का महासचिव पुरन पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत् रेग्मी, अखिल (छैठौं) का पूर्व केन्द्रीय सल्लाहकार भीष्म जोशी, राष्ट्रिय सहकारी अभियानका महासचिव रमेश पौडेल, अखिल नेपाल युवक सङ्घका नेता वरुणध्वज मल्ललगायतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता पूजा बेलवासेले, स्वागत निशा गौतमले र सञ्चालन समष्टि बुढामगरले गर्नुभएको थियो ।

    अध्यक्षमा थापा

    भेलाले सङ्गम थापा अध्यक्ष रहनुभएको १९ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा मिलन सिंह, सचिवमा पूजा बेलवासे, सहसचिवमा आदित्य पन्त र कोषाध्यक्षमा राजन जिसी चयन हुनुभएको छ ।

    त्यस्तै सदस्यमा विश्वमोहन जिसी, दीपेन्द्र कार्की, विश्व पुन, दीपक बन्जाडे, सङ्गिता डाँगी, आशिका कार्की, अन्जली परियार, सुप्रभात कार्की, जुना केसी, मनोज ज्ञवाली, विनोद ऐर, विकास विष्ट र सुभम बन्जाडे रहनुभएको छ ।

    शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.