• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भ्रष्टाचारको जगमा उभिएकाहरूले स्वच्छ छविको दावा गर्नु हाँस्यास्पद : पौडेल


  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
  • विन बहादुर रेग्मी ##

    Advertisement

    सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत चार एरिया समितिरूको सम्मेलन संयुक्त रुपमा सम्पन्न भएको छ । सम्मेलन केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतित्थ्यता एवं समुद्घाटनमा सम्पन्न भएको हो ।

    उद्घाटन मन्तव्यमा पौडेलले रोजगारीको अभावमा परवासीन वाध्य नेपालीहरू आज पनि देशको एक चौथाईको संख्यामा रहेको बताउनु भयो । यति ठूलो संख्यामा रहेका जनतालाई राज्यले अहिले पनि मताधिकार विहिन बनाएको पौडेलको भनाई थियो ।

    देशको राजनीतिक परिदृष्यको सन्दर्भमा बोल्दै, ‘अहिले केही व्यक्तिहरूले आफूलाई नेपाली जनताका मशिहा बताउँदै लोकप्रियताको नारा दिंदै हिड्ने गरेता पनि सारमा उनीहरू पनि यहि व्यवस्थालाई मलजल गर्नेहरू हुन्‌ ।’ अध्यक्ष पौडेलले भन्नु भयो, ‘विभिन्न शहकारीका रकम हिनामिना गरेका नामी भ्रष्टाचारीहरूले आफूलाई स्वच्छ छवि भएको बताउनु हाँस्यास्पद हो ।’ जसको जग नै भ्रष्टाचारमा टिकेको छ, त्यस्ता व्यक्तिहरूले स्वच्छ राजनीतिको भ्रम नेपाली जनतामा छरिरहेको पौडेलको थप भनाई थियो ।

    कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गोविन्द थापा, केन्द्रीय सचिव वेद बहादुर कार्की, केन्द्रीय सदस्य, रमकला काउछा, टंक कुँवर, क्षेत्रीय समितिका कोषाध्यक्ष हरी कुमार गिरी, क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा, क्षेत्रीय समितिका विन बहादुर रेग्मी, नविन शर्मा, सविना कुँवर, प्रकाश जनाला, शान्ति तिरुवा, सिता थापा, मिना विक, नन्दा बिष्ट, नन्दनी सुनार, राष्ट्रिय जनमोर्चा दैलेख अध्यक्ष भिम सिंह बिष्ट, सुरत नगर अध्यक्ष किशोर ताम्राकार, दमन नगर समितिका अध्यक्ष, शेर बहादुर विक, वापी पुर्व नगर अध्यक्ष गन बहादुर राना, गुजरात समाज सेवी राजु जोशी, प्रेम पाण्डे, गिता तिमिल्सेना, व्यवसायी अर्जुन सुनार लगायतले अतिथि आसनग्रहण गर्नु भएको थियो ।

    पुर्ण विकको अध्यक्षता र भिम साउदको सञ्चालन तथा हिरा कुँवरको स्वागत मन्तव्यबाट अगाडि बढेको सो साम्मेलनमा सहभागीहरूलाई कलाकारहरूले स्वागत गरेका थिए । सो संयुक्त एरिया सम्मेलनले चारवटा एरिया समिति निर्वाचित गरेकोछ :

    इश्वर कृपा मिनीबजार एरिया समितिः

    अध्यक्ष– जनक उखेडा, उपाध्यक्ष– प्रताप जनाला, सचिव– हिरा सिंह कुँवर,  सहसचिव– डम्बर विक, कोषाध्यक्ष–नमराज ताम्राकार रहनुभएको छ । त्यस्तै सदस्यमाः राजु ओड, गोबिन्द सुनार, अर्जुन सुनार, लोकेश ओड, गणेश बाब्ली, सुनिल ओड, बिनोद सुनार, कृष्ण विश्वकर्मा, बैकल्पिक सदस्यमाः खडक ओड, जनक जनाला, सुरज विश्वकर्मा, चेतन ताम्राकार, भरत नेपाली र दिपक सुनार । त्यस्तै सल्लाहकारमा जगत सुनार, मिठ्ठु दास, चन्द्र साउँद, मिलन टमट्टा, बसन्त कुँवर र बिजय ताम्राकार रहनुभएको छ ।

    मोटा बराछा एरिया समितिः

    अध्यक्ष– इन्द्र विक, उपाध्यक्ष– मिलन विक, सचिव– मदन विक, सहसचिव– चन्द्र विक र कोषाध्यक्ष– पुष्कल तिमिल्सेना रहनुभएको छ । त्यस्तै सदस्यमाः गीता तिमिल्सेना, जनक विक, काले ढुंगेना, पुजा तिमिल्सेना, खगिसरा विक, नानु विक, बिर बहादुर, रावल विक, अनिल टमट्टा, दिनेश विक, रमिला विक, रत्ना विक, लालिसरा विक, गणेश तिमिल्सेना, बसन विक, महेश तिरुवा र एक स्थान रिक्त रहेको छ ।

    भटार रामचोक एरिया समितिः

    अध्यक्ष– सन्तोष तिरुवा, उपाध्यक्ष– गणेश जैगडी, सचिव– रमेश भुल, सहसचिव– कमल मयल, कोषाध्यक्ष– धुर्व कोली रहनुभएको छ । सदस्यहरूमाः सरत कोली, अर्जुन विक, राजन रेगाइ, अर्जुन पार्की, धनराज तिवारी, गणेश विक, टेक बहादुर कामी, भिम कोली, लक्ष्मण पार्की, भरत तिरुवा, राजेश पार्की, प्रकाश विक, नैने लुहार, कृति कोली, नविन विक, दल विक, गणेश विक, लक्ष्मण विक, महाबीर बिश्वकर्मा, रमेश विक, प्रेम सुनार र मोहन तिरुवा रहनुभएको छ ।

    सायन एरिया समिति :

    अध्यक्ष– सुनिल चौधरी, उपाध्यक्ष– बालकृष्ण, सचिव– रन्जित चौधरी, सहसचिव– रामकुमार चौधरी, कोषाध्यक्ष– राम गुलाम रहनुभएको छ । त्यस्तै सदस्यहरूमाः निरज चौधरी, टाईगर चौधरी, मुना चौधरी, धरमेन्द्र चौधरी, पुन देव, प्रभु चौधरी, सरबन चौधरी, चन्द्र बर्मा, रमेश थापा, राजु परियार, विजय खतिवडा र एक स्थान रिक्त रहेको छ ।

    संयुक्त एरिया सम्मेलनको अवसरमा गतिसिल सेवा समिति सामाजिक संगठनको सिंगो टिम मूल प्रवाह नेपाली एकता समाजमा प्रवेश गरेको थियो ।

    सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.