• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

साम्राज्यवादका विरुद्ध वामपन्थी मात्रै लड्न सक्छन् : केसी


  •   शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वामपन्थीले मात्रै साम्राज्यवादको विरुद्धमा लड्न सक्ने बताउनुभएको छ ।

    Advertisement

    साम्राज्यवादी युद्धको विरुद्ध २०८२ असार २७ गते शुक्रबार १२ राजनीतिक दल तथा संस्थाद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘आजको यो प्रदर्शनले देखाएको छ, वामपन्थीले मात्रै विदेशी साम्राज्यवादको विरुद्ध लड्न सक्छ’ उहाँले अगाडि भन्नुभयो–’नेपालमा देशभक्तिपूर्ण आन्दोलन पनि कम्युनिस्ट पार्टीले नै चलाउने गरेको छ ।’

    देशमा वापमन्थी शक्ति एमालेले नै सरकार चलाएको प्रसङ्गतर्फ इङ्गित गर्दै उहाँले यसबारेमा सरकार नबोलेकोमा चिन्ता व्ययक्त गर्नुभयो ।

    ‘इजरायलले प्यालेस्टाइनमा बर्बर अत्याचार गरिरहेको छ’ उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय अदालतले समेत इजरायलका राष्ट्रपति बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधी घोषणा गरेर पक्राउ आदेश जारी गरेको छ । हाम्रो सरकारले यसबारेमा के गरिरहेको छ ?’

    अध्यक्ष केसीले साम्राज्यवादी स्वार्थसित जोडिएको कारणले नै नेपाल सरकार यसबारेमा बोल्न नसकेको दाबी गर्नुभयो ।

    ‘यस्तो गम्भीर अवस्थामा हाम्रो सरकारले खालि मेलमिलाप गर्नुपर्छ भनेर चिठी पठाइरहेको छ’ उहाँले व्यङ्ग्य कस्नुभयो– ‘यो भनेको डर नहीं लगता है, थरथरी लागता है भनेजस्तै हो ।’

    उहाँले यस सम्बन्धमा नेपाल सरकारले धारणा राख्नुपर्नेमा जोड दिनुभयो ।

    प्यालेस्टाइनको समस्या नेपालमा समेत आउन सक्ने धारणा उहाँको थियो ।

    साम्राज्यवाद रहेसम्म युद्ध यथावत् रहने बताउँदै उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादले सिङ्गो मानव समुदायमाथि नै आक्रमण गरिरहेको छ । विश्वभरि नरसंहार मच्याइरहेको छ ।’

    उहाँले जोड दिएर भन्नुभयो– ‘या त मानव समुदायले साम्राज्यवादको अन्त गर्नुपर्छ, होइन भने साम्राज्यवादले सिङ्गो मानव समुदायलाई नै ध्वस्त पार्नेछ ।’

    नेपालमा साम्राज्यवादी हस्तक्षेप गम्भीर रहेको स्पष्ट पार्दै अध्यक्ष केसीले साम्राज्यवाद विरुद्धको यस्तो सहकार्यले निरन्तरता पाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘गाजामा जस्तै हामी पनि भाग्ने दिन आउन सक्छ किनकि हामी पनि साम्राज्यवादको सिकार भइरहेका छौँ ।’

    शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.