• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

राष्ट्रिय जनमोर्चा सैनामैनाको अध्यक्षमा सरीता जिसी


  •   शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, सैनामैना (रुपन्देही) ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिको तेस्रो नगर स्तरीय सम्मेलन सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ।

    सम्मेलनले सरीता जिसीलाई अध्यक्षमा चयन गरेको छ ।

    उपाध्यक्ष जायस्वर रेग्मी, सचिव कमला बन्जाडे, सहसचिव विष्णु थापा, कोषाध्यक्ष उमा न्यौपाने, सदस्यहरू हरि राहाडी, तुलसी खनाल, रामचन्द्र न्यौपाने, कल्पना मल्ल, तुलबहादुर गाहा, प्रेमलाल पुरी, लालबहादुर क्षेत्री चयन हुनुभएको छ ।

    यस्तै, वैकल्पिक सदस्य धनन्जय पोख्रेल, नारायण दत्त उपाध्याय, कृष्ण पोख्रेल र सल्लाहकारहरूमा कृष्ण बम मल्ल, रामबहादुर बस्याल र रामचन्द्र पौडेल रहेको समिति बनेको सहसचिव विष्णु थापाले बताउनुभयो ।

    सम्मेलनको उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले ब्यानर पढेर गर्नुभएको थियो । सो क्रममा खत्रीले देश र जनताको पक्षमा बोल्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्र भएकोले सबैलाई राष्ट्रिय जनमोर्चाको झन्डा मुनि गोलबन्द हुन आग्रह गर्नुभयो।

    सम्मेलनमा कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य , राजमो केन्द्रीय सल्लाहकार बद्रे आलाम, प्रदेश कोषाध्यक्ष गणेश गौतम, राजमो केस सरिता जिसी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, शिक्षकका कमला बन्जाडे, राजमो जिल्ला सदस्य लिलाराम खनाल, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टानबहादुर केसी, नेकपा (मसाल) जिल्ला प्रवक्ता लाल चन्द पन्त लगायतले मन्तव्य राखेक थिए।

    कार्यक्रमको अध्यक्षता रामबहादुर बस्याल, सञ्चालन विष्णु थापा र स्वागत जायस्वर रेग्मीले गर्नु भएको थियो ।

    शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.