• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

आस्थाको आधारमा गरिएको भेदभावको प्रगतिशीलले विरोध गर्ने


  •   सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको सदस्यताको सम्बन्धमा अझै पनि आस्थाको आधारमा भेदभाव गरिएको भन्दै त्यसको विरोध गर्ने बताएको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८१ मङ्सिर १७ गते सोमबार जारी प्र्रेसविज्ञप्तिमा प्रगतिशीलले सो धारणा व्यक्त गरेको हो ।

    मङ्सिर १७ गते नै बसेको केन्द्रीय समिति बैठकको निर्णयसमेत सामेल गरिएको सो विज्ञप्तिमा महासङ्घको सदस्यता सम्बन्धमा केही सकारात्मक प्रवृत्ति देखा परे पनि कपिलवस्तु, दाङ जस्ता जिल्लामा समस्या देखा परेको उल्लेख छ ।

    महासङ्घको चुनावमा सहकार्यबारे सचिवालयले निर्णय गर्ने, मङ्सिर २२ गते सङ्गठनको अठारौँ स्थापना दिवस मनाउने तथा चितवनका बसन्त ढुङ्गाना र सिन्धुपाल्चोकका ज्ञानेन्द्र तिमिल्सिनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको निर्णय समावेश गरिएको विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :

    “प्रगतिशील पत्रकार सङ्घ, नेपालको २०८१ मङ्सिर १७ गते सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकका निर्णयहरू सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति सार्वजनिक गरिएको छ ।

    १. नेपाल पत्रकार महासङ्घले आगामी मङ्सिर २८ गते तीनै तहको निर्वाचन घोषणा गर्नुका साथै कात्तिक मसान्तसम्म मतदाता नामावली सार्वजनिक गर्ने बताएको थियो तर अहिलेसम्म नामावली सार्वजनिक भइसकेको छैन । सदस्यता नामावली तयार पार्ने सन्दर्भमा कतिपय जिल्लामा केही सकारात्मक प्रवृत्ति देखा परे पनि कपिलवस्तु, दाङलगायतका जिल्लामा वैचारिक आस्थाकै आधारमा हाम्रो सङ्गठनसम्बद्ध क्रियाशील पत्रकारलाई महासङ्घको सदस्यताबाट वञ्चित गराइएको छ । यस खालको गलत प्रवृत्तिको विरोध गर्दै समस्या देखा परेका जिल्लास्तरबाट तालाबन्दी वा अदालत जाने जस्ता विभिन्न विकल्पमा जाने निर्णय गरिएको छ । सो सङ्घर्षलाई प्रदेश र केन्द्रीय समितिले अगाडि बढाउने छ ।

    २. पत्रकार महासङ्घको चुनावसित सम्बन्धित सहकार्यबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई दिइएको छ ।

    ३. आगामी मङ्सिर २२ गते हाम्रो सङ्गठनको अठारौँ स्थापना दिवस पर्दछ । स्थापना दिवसको कार्यक्रम केन्द्रदेखि जिल्लास्तरसम्म विविध कार्यक्रमसहित सम्पन्न गर्ने निर्णय भएको छ ।

    ४. केन्द्रीय समितिको वैकल्पिक सदस्यमा चितवनका बसन्त ढुङ्गाना र सिन्धुपाल्चोकका ज्ञानेन्द्र तिमिल्सिनालाई नियुक्त गरिएको छ ।”

    सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.