• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

कोरला नाकानजिकै नेचुङमा बिओपी भवन निर्माण


  •   बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
  • बेनी । चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकानजिकैको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) भवन निर्माण भएको छ ।

    Advertisement

    कोरला नाकाको सीमा सुरक्षा, सम्भावित अपराध नियन्त्रण र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन २०७७ जेठमा स्थापना भएको बिओपी भन्सार कार्यालयको भवनबाट सञ्चालन हुँदै आएको थियो ।

    दुई तला ४२ कोठा रहेको भवनको कोठालाई न्यानो बनाउन पार्केटिङका साथै भित्तामा काठ राखिएको मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपालको ३३ नम्बर गुल्मका प्रमुख सहायक प्रहरी नायब उपरीक्षक मणिकर्ण राईले बताउनुभयो ।

    ‘चिसो हावापानी हुने नेचुङको बिओपीको नयाँ भवन बनेपछि सुरक्षाकर्मीको बसाइ व्यवस्थापन, कार्यालय सञ्चालन सहज हुनुका साथै मनोबल उच्च भएको छ’ उहाँले भन्नुभयो– ॅछिट्टै नै भवनको उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारीमा छौँ ।’

    कोरला नाकादेखि १२ किलोमिटर तल नेचुङमा हिउँदमा स्थानीयवासी जाडो छल्ने बेसी झर्ने भएकाले सुरक्षाकर्मी मात्रै हुन्छन् । नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा ४६ जनाको सुरक्षाकर्मीको टोली छन् ।

    बिओपीका लागि सरकारले उपलब्ध गराएको ३३ रोपनी क्षेत्रफलको जग्गाभित्र निर्माण भएको उक्त भवन बनाउन सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले २०७७ कात्तिकमा रु पाँच करोड ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    यसैबिच, कोरला नाकामा अध्यागमन कार्यालयको पनि स्थापना भएको छ । गण्डकी प्रदेश सरकारको रु ५० लाख बजेटबाट गत आर्थिक वर्षमा सुरक्षाकर्मीको आपतकालीन आश्रयका लागि निर्माण भएको भवनमा अध्यागमनको कार्यालय स्थापना भएको हो ।

    बुधबारदेखि औपचारिक रूपमा सञ्चालन हुने अध्यागमन कार्यालय स्थापना भएपछि आवतजावत र अन्तरदेशीय व्यापारमा सहज हुने मुस्ताङका गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले बताउनुभयो ।

    भिसाका लागि पोखरा, काठमाडौँ जानुनपर्ने, सीमामा नेपाली सुरक्षा निकाय र कर्मचारीको नियमित उपस्थिति हुने भएको छ । २०८० कात्तिक २७ गतेदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रस्थान अनुमति पत्रको आधारमा कोरला नाकाबाट चिनियाँ बजारमा जाने आउने गर्दै आएका छन् । मुस्ताङका सबै पालिकाबासीलाई प्रस्थान अनुमतिपत्र प्रदान गर्ने काम अन्तिम चरणमा पुगेको छ । (रासस)

    बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.