• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

राजमो बागलुङले बुझायो नगर प्रमुखसमक्ष ज्ञापन


  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङले २१ बुँदे माग राख्दै २०८१ भदौ २३ गते आइतबार बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    राजमो गण्डकी प्रदेश समितिका उपाध्यक्ष उपाध्यक्ष धर्म कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो ज्ञापन बुझाएको हो ।

    प्रतिनिधिमण्डलमा राजमो जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, राजमो नेतृ लक्ष्मी बास्कोटा, जिल्ला सदस्य योगेन्द्र पौडेल, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, बागलुङ नगर समितिका सदस्य, अखिल नेपाल जनजाति सम्मेलन गण्डकी प्रदेश समितिका सदस्य तुलवीर श्रीस, अखिल नेपाल महिला सङ्घकी आशा केसी, राजमो नेता विष्णुप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

    नगरप्रमुखको कार्यकक्षमा सुवेदीले नगरप्रमुख श्रेष्ठलाई ज्ञापनपत्र वाचन गरेर सुनाउनुभएको थियो ।

    प्रमख श्रेष्ठलाई बुझाइएको ज्ञापनमा स्थानीय तहले तत्काल गर्नुपर्ने कामको सूची उल्लेख गरिएको छ ।

    त्योसँगै नगर चक्रपथ बनाउनुपर्ने, बानपा १० को दब्ल्याङ पहिरो नियन्त्रण गर्दै सहज यातायातको व्यवस्था गर्नुपर्ने, सबै वडामा बाह्रै महिना सवारी चल्ने सडक बनाउनुपर्नेलगायतका माग उल्लेख गरिएको छ ।

    राजमोले आधारभूत स्वास्थ्य सेवा अनिवार्य बनाउनुपर्ने, जनप्रतिनिधिका बालबालिका सरकारी विद्यालयमा पढाउनुपर्ने, पालिकाले बेरुजु रकम घटाउनुपर्ने जस्ता माग गरेको छ ।

    कृषिको व्यावसायीकरण बढाउन हाटबजार मार्फत किसानलाई बजारीकरणमा साथ दिनुपर्ने, बजारमा भेटिने म्याद गुज्रेका सामान हटाउनुपर्ने र त्यस्ता सामाग्री बेच्नेलाई कारवाही गर्न ज्ञापन–पत्रमा माग गरिएको छ ।

    चाडपर्वमा सुपथ मूल्य पसलमार्फत जनताको आवश्यकता पुरा गर्नुपर्ने र कुटिर उद्योगको सञ्चालन गरेर रोजगारी बढाउन माग गरिएको छ ।

    राजमोले सङ्घीय सरकारमार्फत सङ्घीयताको खारेजीको माग गर्दै संविधान संशोधन गर्ने भए सङ्घीयता खारेजी गर्नुपर्ने शर्त अगाडि सारेको छ ।
    राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि नेपाल–भारतबिच सन् १९९० मा भएको असमान सन्धिसहित नेपाल विरुद्ध भएका असमान सन्धिसम्झौता खारेजीको माग गरेको छ ।

    राजमोको ज्ञापनपत्र बुझ्दै बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले बेरुजु घटाउने काममा सफलता पाएको भन्दै शून्य बेरुजु नजिक लैजाने प्रतिबद्धता जनाउनुभयो ।

    विकास निर्माणमा जनताको सहभागिता बढाउने, जनस्तरबाट उठेका योजनामा प्राथमिकता दिने नगरप्रमुख श्रेष्ठको प्रतिबद्धता थियो ।

    सबै पालिका तहमा ज्ञापनपत्र बुझाउने क्रममा राजमोले बागलुङका ७ पालिकामा ज्ञापन बुझाइसकेको जनाएको छ ।

    मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.