• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

महिला सङ्घ अर्घाखाँचीले मनायो प्रगतिशील तिज


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    अखिल नेपाल महिला सङ्घ अर्घाखाँचीले प्रगतिशील तिज कार्यक्रम सम्पन्न गरेको छ ।

    तिजको अवसरमा शुभकामना आदानप्रदान नाचगान एवम् महिलाले सामूहिक रूपमा दरखाने र खुवाउने गरी २०८१ भदौ १८ गते मङ्गलबार सन्धिखर्कमा उक्त कार्यक्रम कार्यक्रम गरेको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि महिला महासचिव शकुन्तला रानाले तिज पर्वलाई सामाजिक जागरणको रूपमा लिनुपर्ने बताउनुभयो ।

    तिजको बहानामा भएका नकारात्मक पक्षलाई हटाउँदै सकारात्मक रूपमा अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

    ‘चाडपर्वलाई कम खर्चिलो बनाउनुपर्छ, भड्किलो बनाउनु हुँदैन’ महासचिव रानाले भन्नुभयो– ‘तिज गीतको माध्यमबाट आफ्ना अधिकार माग्ने र सामाजिक जागरण ल्याउने काम गर्नुपर्दछ ।’

    राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसीले महिला सङ्घ अन्य राजनीतिक दलको महिला सङ्गठनभन्दा विचार र क्षमताले अब्वल रहेको दाबी गर्नुभयो ।

    राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झबिलाल थापाले मुलुकमा प्राप्त उपलब्धि हासिल गर्न र परिवर्तनको आन्दोलनमा महिलाको योगदानबारे चर्चा गर्दै सचेत महिलाको अगुवाइ र योगदानका कारण आज महिलाहरूले स्वतन्त्र रूपमा तिज पर्व मनाउन पाएको बताउनुभयो ।

    राजमो जिल्ला सहसचिव तथा सन्धिखर्क नगरपालिकाको कार्यपालिका सदस्य लीला भुसालले प्राप्त उपलब्धिको रक्षा, उपयोग र नेतृत्वमा पुग्नको लागि महिला एकता अपरिहार्य भएको बताउनुभएको छ ।

    महिला सङ्घ जिल्ला कोषाध्यक्ष मीना भट्टराईको अध्यक्षता, सदस्य तुलसा कंवरको स्वागत मन्तव्य र सचिव कल्पना पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो अर्घाखाँचीका नेता, अगुवा महिला तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.