• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

कास्कीमा अखिल (छैठौं) को भेला (फोटासहित)


  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • पोखरा । कास्कीको सदरमुकाम पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को सोह्रौँ सम्मेलनपछिको दोस्रो भेला सम्पन्न भएको छ ।

    Advertisement

    “जनवादी शिक्षाप्राप्तिको लागि निरन्तर सङ्घर्ष गरौँ, बढ्दो युवाविद्यार्थीको विदेश पलायन रोकौँ” मूल नाराका साथ २०८१ भदौ १ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि रहनुभएका युनियनका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो ।

    सो अवसरमा सम्बोधन गर्दै उहाँले वर्तमान राज्यको प्रमुख समस्याको रूपमा युवाविद्यार्थी पलायन रहेको बताउनुभयो ।

    देशमा सही प्रकारको शासन व्यवस्था नभएकाले देश विकासमा युवा जनशक्तिलाई राज्यले खपत गर्न नसकेकाले युवाबिद्यार्थीहरूले विदेश पलायनको बाटो समात्नुपरेको उहाँको भनाइ थियो ।

    नयाँ जनवादी व्यवस्थाले मात्र देश र जनताको समस्या समाधान गर्ने भएकाले युवाविद्यार्थीले त्यसको पक्षमा सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शङ्कर बराल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगर, अखिल नेपाल जनजाति सम्मेलनका गण्डकी प्रदेश अध्यक्ष डम्बर थापा, नेकपा (मसाल) का कास्की प्रवक्ता चन्द्रबहादुर केसी, राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल, जातीय समता समाजका जिल्ला अध्यक्ष प्रेमबहादुर विक, अखिल नेपाल युवक सङ्घका जिल्ला सचिव प्रकाश बराल र राजमो पोखरा नगर समितिका अध्यक्ष विष्णु पुरीले शुभकामना दिनुभएको थियो ।

    अध्यक्षमा अधिकारी

    भेलाले सोमनाथ अधिकारी अध्यक्ष रहनुभएको अखिल (छैठौं) को जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा शिशिर सुवेदी, सचिवमा अमृत विक, सहसचिवमा सन्जिता घर्तीमगर र कोषाध्यक्षमा बिना ढुङ्गाना रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा मिलन सुनुवार, विवेक अधिकारी, तारा भण्डारी, अस्मिता पुन, सङ्गम घर्तीमिरे विक, सुधा थापा र सुनमाया थापा रहनुभएको छ ।

    समितिलाई अखिल नेपाल बुद्धिजीवी सङ्घ कास्कीका सचिव प्रवीण पौडेलले बधाई दिनुभएको थियो ।

    भेलाको अध्यक्षता सोमनाथ अधिकारीले, सञ्चालन अमृत विकले र स्वागत बिना ढुङ्गानाले गर्नुभएको थियो ।

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.