• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सर्वसाधारणको आवाजः ‘जनमोर्चा सबैभन्दा राम्रो पार्टी हो, आउँदै गर्नु है’


  •   बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर ।
    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तर्गत राजमोका कार्यकर्ताहरु गाउँ गाउँमा पुगेका छन् । त्यस क्रममा हजारौं सर्वसधारणसँग प्रत्यक्ष अन्तरक्रिया हुने गरेको छ ।

    Advertisement

    सर्वसाधारणसँग भेटघाट गर्ने क्रममा ठाउँ ठाउँका जनताले राजमोका नेता कार्यकर्ताले राम्रा कुरा गर्ने भन्दै गाउँमा आइरहन आग्रह गर्ने गरेका छन् । राजमोले विगतदेखि नै जनताका समस्या, राष्ट्रियता र जनतन्त्रका कुरा गर्ने गरेको उनीहरुको बुझाई छ ।

    कञ्चनपुरको दक्षिणी बेल्टमा अभियानको नेतृत्व गरिरहनुभएका जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढाले आफूहरु जता गएपनि जनताले ‘राजमोका नेता कार्यकर्ता किन आउँदैनन् ?’ भनेर गुनासो गर्ने गरेको सुनाउनुभयो । युगदर्शनसँग कुरा गर्दै महासचिव बुढाले सर्वसाधारणको भनाई यसरी राख्नुभयो ‘अरु पार्टीका मान्छे चुनावमा आउँछन् । आश्वासन बाँडेर जान्छन् । तर जनमोर्चाका कार्यकर्ता सधैँ जनतालाई समस्या पर्दा बोलिदिन्छन् । राष्ट्रियताका कुरा गर्छन् जनतालाई सचेत बनाउँछन् । त्यसकारण जनमोर्चाका नेताहरु बाम्बार आउनुपर्छ । हामीलाई बुझाउनुपर्छ ।’

    उहाँका अनुसार विगतमा राष्ट्रिय जनमोर्चा परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेकाहरु अहिले निराश छन् । खासगरी नेकपामा गएकाहरु दिक्क मानेर बसिरहेको तर, उनीहरुसँग राजनीति र सिद्धान्तका कुरा गर्नासाथ फेरि आशावादी देखिने गरेका छन् । कैयौं मानिसलाई तत्काल राजमोमा फर्कन सकस परेपनि राजमो छोडेकोमा पश्चाताप देखिन्छ ।

    कञ्चनपुरमा विशेष संगठनात्मक अभियान अन्तर्गत अहिले गाउँ गाउँमा सदस्यता वितरण, भेला, प्रशिक्षण, जनभेटघाट भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा जिल्ला अध्यक्ष रामबहादुर कार्कीको नेतृत्वमा अभियान जारी छ, जहाँ केन्द्रीय सदस्य मनोज भट्ट हुनुहुन्छ भने दक्षिणी क्षेत्रमा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीको नेतृत्वमा अर्को टोली परिचालित छ । उहाँहरुका साथमा जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढा हुनुहुन्छ ।

    खल्ला मुछेटीमा वडा समिति
    संगठनात्मक अभियानकै क्रममा राजमोले कञ्चनपुरको सबैभन्दा विकट क्षेत्र भनेर चिनिने भीमदत्त नगरपालिका वडा नं ९ खल्ला मुछेटीमा वडा समिति निर्माण गरेको छ । देवबहादुर कार्कीको अध्यक्षतामा तीन सल्लाहकारसहित १५ सदस्यीय वडा समिति गठन गरिएको हो ।

    कार्यक्रमको अध्यक्षता देवबहादुर कार्की र सञ्चालन अखिल (छैठौं) का जिल्ला सचिव पुष्कर भट्टले गर्नुभएको थियो भने स्वागत कर्णबहादुर कार्कीले गर्नुभएको थियो ।

    राजमो केन्द्रीय सदस्य मनोज भट्ट र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले प्रशिक्षण दिनुभएको सो कार्यक्रममा समता समाजका महासचिव गोविन्द बिक, राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार तथा राजमो जिल्ला सहसचिव लाल बहादुर कुँवरलगायत उपस्थित हुनुहुन्थ्यो ।
    यो पनि पढ्नुहोस्ः

    नयाँ बनेका समिति पनि संगठन विस्तारमा सक्रिय

    कञ्चनपुरमा संगठन विस्तार तिब्र, अन्य दल परित्याग गर्दै राजमोमा प्रवेश

    महाकाली पारी राजमोको भेला आयोजक समिति

    कञ्चनपुरमा संगठन निर्माण तिब्र, एमालेबाट निर्वाचित वडाअध्यक्ष राजमोमा प्रवेश

    कञ्चनपुरको बेलौरीमा राजमोको सदस्यता वितरण तिब्र

    कञ्चनपुरका गाउँ गाउँमा राजमोको सदस्यता वितरण

    नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु

    सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान

    राजमो कञ्चनपुरले बनायो एक महिने संगठनात्मक अभियानको खाका

    बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.