• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कञ्चनपुरमा संगठन निर्माण तिब्र, एमालेबाट निर्वाचित वडाअध्यक्ष राजमोमा प्रवेश


  •   सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
  • पुष्कर भट्ट, महेन्द्रनगर ।
    कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान जिल्लाब्यापी रुपमा अघि बढिरहेको छ । त्यस क्रममा गाउँ गाउँमा सदस्यता वितरण, संगठन निर्माण, प्रशिक्षण भेलाहरु सम्पन्न भएका छन् ।

    Advertisement

    अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने क्रमसमेत चलेको छ । बेलौरी क्षेत्रमा तत्कालिन नेकपा (एमाले) बाट बझाङमा निर्वाचित पूर्व वडाअध्यक्ष मदन दमाई राजमोमा प्रवेश गर्नुभएको छ । यता गत स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिका वडा नं ११ भुजेलामा नेपाली कांग्रेसबाट वडासदस्यका उम्मेदवार जानकी सुनार पनि राजमोमा प्रवेश गर्नुभएको छ ।

    बेलौरी क्षेत्रमा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीको नेतृत्वमा अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला संयोजक राजकुमार चौधरीलगायत नेताहरु सहभागी टिमबाट अभियान अघि बढिरहेको छ । दक्षिणी क्षेत्रमा अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढा अभियानमा सामेल हुनुहुन्छ ।

    यस्तै, महेन्द्रनगर क्षेत्रमा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीको नेतृत्वमा उपाध्यक्ष मञ्जु परियार, सहसचिव लालबहादुर कुँवरलगायत सामेल हुनुहुन्छ । उत्तरी क्षेत्रमा राजमो केन्द्रीय सदस्य मनोज भट्ट अभियानमा सामेल हुनुहुन्छ । यस्तै, अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरु परिचालित छन् ।

    अभियानकै क्रममासोमबार बेलौरी नगरपालिका वडा नं ९ को खजुवा टोलमा सम्पन्न भेलाले मथुरा दमाई (क) को अध्यक्षतामा टोल समिति गठन गरेको छ । समितिको सचिवमा रामबहादुर विक, कोषाध्यक्षमा मथुरा दमाई (ख), सदस्यहरुमा हस्तबहादुर विष्ट र शेरबहादुर दमाई रहनुभएको छ ।

    यस्तै, वडा नं ९ कै कुण्डामा शनिबार सम्पन्न भेलाले फालुराम चौधरीको अध्यक्षतामा १९ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अमिता चौधरी, सचिव भुवन चौधरी, सहसचिव हिरा चौधरी र कोषाध्यक्ष शान्ति चौधरी रहनुभएको ।

    पूर्ण सदस्यहरुमा बजकसमार चौधरी,रामबहादुर चौधरी,सरस्वती चौधरी,धनी चौधरी रहनुभएको छ भने वैकल्पीक सदस्यहरुमा पर्शुराम चौधरी,गोमती चौधरी,श्रीमा चौधरी,बृजुराम चौधरी,छोटकनिया चौधरी,नरेन्द्र चौधरी रहनुभएको छ ।

    यता, पुनर्वास नगरपालिकाको समता टोलमा सदस्यता वितरण गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का सुदूरपश्चिम संयोजक जनक कुवँर र राजमो कञ्चनपुरका नेता हरि लम्सालको उपस्थितिमा टोलभरी नै सदस्यता वितरण गरिएको थियो ।

    यस्तै, जिल्लाको शुक्लाफाँटा १२ बसन्तपुरमा ८५ वर्षीय पति बोहरालाई सदस्यता प्रदान गरि अभियानको सुरुवात गरिएको थियो । सो वडामा भेला गरी वडा समिति गठन गरिएको छ । भेलाले अध्यक्षमा मान बहादुर पुजारा, उपाध्यक्ष देवराज भट्ट, सचिवमा सरस्वती विष्ट कार्कि र सहसचिवमा प्रदिप भण्डारी लगायत ११ सदस्यीय वडा समिति चयन गरेको छ।

    कार्यक्रम नगर समिति सदस्य टुङ्गे बोहराको अध्यक्षता र नगर सदस्य मान बहादुर गुजाराले सञ्चालन गरेको भेलामा राजमो केस मनोज भट्ट, र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो ।

    कञ्चनपुरको बेलौरीमा राजमोको सदस्यता वितरण तिब्र

    कञ्चनपुरका गाउँ गाउँमा राजमोको सदस्यता वितरण

    नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु

    सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान

    राजमो कञ्चनपुरले बनायो एक महिने संगठनात्मक अभियानको खाका

    सोमबार, फागुन १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.