• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भवन भत्किँदा छ जनाको मृत्यु

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ३. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ८. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली


  •   सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
  • विष्णु शर्मा

    Advertisement

    आमा तिमी चिच्याउँदै रोएकी बेला
    म तिम्रो सन्तान हुँ म कसरी हाँसू ?
    मेरा भाइबैनी क्षत्विक्षत् भएका बेला
    तिज आयो भन्दै कोसँग खुसीले नाचूँ ?

    मेरा दाजु दिदी बाढीले लापत्ता छन्
    मैले तिजमा दर कोसँग बसी खाऊँ ?
    मेरा नातेदार अङ्गभङ्ग अस्पतालमा छन्
    तिज भनेर रातो सारी कुन मनले लाऊँ ?

    मेरो छिमेकीको वंश नै उजाडियो
    जो सुखदुखमा मेरुदण्ड थिए मेरा
    जोसँग सम्बन्ध रुखको जस्तो थियो
    अनुहारसम्म हेर्न पाइनँ एक फेर

    म तिम्रो सन्तान तिमी आपत्मा पर्दा
    भौतिक रूपमा उपस्थित भई पाइनँ स्याहार गर्न
    सकेकी छैन आमा तिम्ले दिएको पहिचानको अनि
    तिम्ले ख्वाएको दशधारा दुधको पनि भारा तिर्न

    हुन त जहाँ भए पनि हजुरको तस्बिर
    मेरो मन मुटुमा छापिएको छ
    नागरिकलाई देशभित्रै गाँस, बास, कपासको
    व्यवस्था नहुँदा दुरी टाढिएको छ

    देशका सच्चा सपुत चाउचाउ र पानीको भरमा
    ज्यानको बाजी लगाएर उद्धारमा खटेका छन्
    उनीहरूलाइ सलाम छ मेरो हृदयबाट
    जो बहादुरीका साथ मैदानमा डटेका छन्

    भवितव्यमा ज्यान गुमाउनेलाइ मेरो बिच्छिप्त मनबाट
    भावपूर्ण श्रद्धाञ्जली आफन्तहरूमा गहिरो समवेदना
    घाइतेलाई शीघ्र स्वास्थ्यलाभको कामना
    शोकलाइ शक्तिमा बदल्दै बिपत्तीको सामना

    सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुने बनायो
    मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)
    ‘१२ मे’ नाटक मञ्चनको सम्पूर्ण तयारी पूरा
    आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
    “१२ मई” ऐतिहासिक नाटक
    छोरी बचाऔँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ३.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

    • २.
      भवन भत्किँदा छ जनाको मृत्यु

    • ३.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ४.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    • ५.
      लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

    • ६.
      रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

    • ७.
      बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

    • ८.
      बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.