• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

बाढीपीडितका लागि मूलप्रवाह रोपडद्वारा आर्थिक सङ्कलनसँगै शोकसभा

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ३. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ८. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

छोरी बचाऔँ


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • जुना भण्डारी चालिसे

    Advertisement

    नयाँ कानुन, नयाँ नियम लेखौँ भन्ने चाहना
    छोरीचेली बचाउन पाऊँ शुभकामना ।१।

    लक्ष्मी भनी पूजा गरे, नारी भनी बुझेनन्
    नारीको चीत्कार सुनेर पनि सुनेनन् ।२।

    सरस्वतीको रूप भनी पूजा गर्ने नारीलाई
    दाइजोको नाममा मर्नुपर्छ हामीलाई ।३।

    विवाह गरी प्रवेश गर्दा लक्ष्मी भनी भित्र्याउने
    तिनै लक्ष्मी केही दिनमै घरमै सिध्याउने ।४।

    जसको हातमा शासनसत्ता, उसैको ठुलो हात
    हारगुहार माग्दामाग्दै जान्छ बरै सास ।५।

    सडकदेखि सदनसम्म महिला अघि सार्दैछन्,
    तर पनि महिलामाथि दमन गर्दैछन् ।६।

    वर्षौँदेखि कुर्सी कुरिबस्नेलाई पनि देखियो
    नारीमाथि अन्यायको गीत लेखियो ।७।

    सुन्दर संसार देख्ने आँखा निकालेर फालियो
    हाम्रो देशमा बलात्कारी किन पालियो ।८।

    नाबालक भनी किन पालनपोषण गरिन्छ ?
    फाँसीको त कानुन छैन, चेली मरिन्छ ।९।

    मुटु काम्नेजस्ता घटना दिनदिनै बढ्दैछन्
    केही पुरुष मानव होइन, दानव बन्दैछन् ।१०।

    कहाँ होला नारीचेली सुरक्षित हुने ठाउँ ?
    यस्तै भए मरिनेछ नारीको नै नाम ।११।

    न त घरमै राख्न मिल्ने, न अटाउने गोजीमा
    छोरीचेली बचाउन लागौँ खोजीमा ।१२।

    नयाँ नियम, नयाँ कानुन, संविधान फेर्नुछ
    अपराधीलाई फाँसी सजाय भएको हेर्न छ ।१३।

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुने बनायो
    भावपूर्ण श्रद्धाञ्जली
    मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)
    ‘१२ मे’ नाटक मञ्चनको सम्पूर्ण तयारी पूरा
    आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
    “१२ मई” ऐतिहासिक नाटक

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ३.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • २.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    • ३.
      लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

    • ४.
      रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

    • ५.
      बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

    • ६.
      बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    • ७.
      सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

    • ८.
      हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.