• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अमेरिकाविरुद्ध भारतलाई तटस्थ राख्न चीनले कालापानीमा समर्थन जनायो : भट्ट


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका बेला कालापानीबारे कुरा उठाउन सुझाव दिनुभएको छ ।

    Advertisement

    शनिबार राष्ट्रिय जनमोर्चा, डोटीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले चीनसँग कालापानीको कुरा उठाउन भारतसँग जस्तो खुट्टा नकमाउन सुझाव दिनुभयो ।

    ‘प्रधानमन्त्री प्रचण्डले मन नलागी नलागी चीन भ्रमण गर्दै हुनुहुन्छ । यो भ्रमण कुनै उपलब्धिमुलक हुन्छ भन्नेमा हामीलाई विश्वास छैन । किनभने प्रचण्डले भारत भ्रमणअघि भारतको उक्साहटमा चीनले बनाइरहेका जलविद्युत आयोजना खोसिसक्नुभएको छ । चीनले बनाएको बिजुली नकिन्न भारतसँग सम्झौता गरिसक्नुभएको छ’ महासचिव भट्टले भन्नुभयो, ‘तर, चीन भ्रमणका क्रममा कालापानीबारे प्रचण्डले कुरा उठाउन मैले यहाँबाट सुझाव दिन्छु ।’

    महासचिव भट्टले भारत भ्रमणका क्रममा सम्बन्ध बिग्रन्छ भनेर कालापानीको कुरा नउठाएको भन्ने प्रचण्डको अभिव्यक्ति स्मरण गर्दै भारतसँग जस्तो चीनसँग खुट्ट नकमाउन सुझाव दिनुभयो ।

    उहाँले चीन र अमेरिकाबीच हुनसक्ने सम्भावित युद्धमा चीनले भारतलाई तटस्थ राख्न चाहेको बताउनुभयो ।

    ‘कालापानी नेपालको हो भन्ने चीनलाई थाह नभएको हो र ? तर चीनले नयाँ नक्सा बनाउँदा भारततर्फ देखाइदिएको छ’ भट्टले भन्नुभयो, ‘किनकी अमेरिकासँग यु्द्ध गर्दा चीनले भारतलाई तटस्थ राख्न चाहन्छ । भारतलाई चिढ्याउन चाहँदैन । त्यही कारण भारतलाई खुशी पार्न चीनले नेपालको भूभाग भारततर्फ देखाइदिएको छ ।’

    महासचिव भट्टले फरक प्रशंगमा सत्ताधारी दलहरुले भ्रष्टाचारको संरक्षण गरिरहेको उल्लेख गर्दै कांग्रेस एमाले भन्दा आफूलाई फरक देखाउने माओवादी शान्ति प्रक्रियामा आएपछि चार पटक सरकारको नेतृत्व गरेको र झण्डै सय जना मन्त्री हुँदा देशले के पायो भनी प्रश्न गर्नुभयो ।

    सम्मेलनले राजमो डोटीको नयाँ नेतृत्व चयन गरेको छ ।

    सम्मेलनअघि दिपायल बजारमा जुलुश प्रदर्शन गरिएको थियो ।

    राष्ट्रिय जनमोर्चा डोटीको अध्यक्षमा बोगटी, सचिवमा खड्का

    • राष्ट्रिय जनमोर्चा डडेल्धुराको अध्यक्षमा चन्द्रदेव विक, सचिव टंक अवस्थी
    • राष्ट्रिय जनमोर्चा कैलालीको सम्मेलन सम्पन्न, अध्यक्षमा जगत जोशी
    • राजमो कञ्चनपुरको अध्यक्षमा रामबहादुर कार्की
    • कञ्चनपुरमा संगठन सखाप पार्यौं भन्नेलाई सम्मेलन दह्रो झापड : महासचिव भट्ट

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.