• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

१६ वर्षपछि नेकपा छोडेर राजमोमै फर्किए अधिकारी


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।
    विगत २०६० सालमा राष्ट्रिय जनमोर्चा छोडेर तत्कालिन माओवादीमा प्रवेश गरेका कपिलवस्तुका ज्ञानप्रसाद अधिकारी १६ वर्षपछि राजमोमै फर्किनुभएको छ । राजमो जिल्ला सदस्यसमेत रहेका अधिकारी माओवादीमा प्रवेश गरी हाल नेकपामा सक्रिय हुनुहुन्थ्यो ।

    Advertisement

    विगतमा पार्टी छोडेकोमा पछुतो मान्दै अधिकारीले राजमो जस्तो सिद्धान्तनिष्ठ र अनुशासित पार्टी नेकपा हुनै नसक्ने बताउनुभयो । अधिकारीलाई राजमो नेता केरसिंह अदैले सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभएको थियो ।संगठनात्मक अभियानका क्रममा कपिलवस्तुका विभिन्न गाउँमा सदस्यता वितरणसँगै संगठन निर्माण अभियान जारी छ ।

    त्यसै क्रममा आइतबार शिवराज नगरपालिका वडा नं २ मा भेला सम्पन्न भएको छ। भेलाले भिम बहादुर सोमैको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा ज्ञान प्रसाद अधिकारी, सचिव देवि कुमारी छहारी मगर, कोषाध्यक्ष रहिस मिदुन मगर, सदस्यहरुमा हिमा पुन मगर, राम बहादुर श्रीस, तिलक राहदी तथा सल्हाकारमा देविराम अर्याल र मेनुका विक चयन हुनुभएको छ ।

    यसैगरी, आइबार नै शिवराज नगरपालिका वडा नम्वर ३ धनगडामा कल्पना सुनारको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुर्य बहादुर खत्री, सचिव वेलौता विक, कोषाध्यक्ष शान्ता राना, सदस्यहरुमा देविका विक, पुनम कुमारी सुनार, मधु खनाल, सुनिता पुन, टेक प्रसाद विक, दिल कुमारी विक र सुर्य विक चयन हुनु भएको छ । सल्लाहकारमा अर्जुन पौडेल, झक बहादुर विक, करण पुन मगर र प्रकाश विक रहनु भएको छ ।

    भेलामा राजमोका जिल्ला परिचालन समिती सदस्य तथा अन्टुकका केन्द्रीय सदस्य केर सिहं अदै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा, जातीय समता समाजका जिल्ला सचिव प्रकाश विक लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।

    यो पनि पढ्नुहोस्ः

    बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश

    दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी

    नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश

     राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.