• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

राजमो अर्घाखाँचीले संघीयता खारेजी र वातावरण संरक्षणको मुद्दालाई सँगै उठाउने


  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
  • सन्तोष शिला सुनार, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघीयता खारेजीसहित जनजीविकाका मुद्दा र वातावरण संरक्षणलाई प्राथमिकताका साथ उठाउने भएको छ ।

    Advertisement

    पाचौँ जिल्ला सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन गरी राजमोले सो जानकारी दिएको हो ।

    सन्धिखर्कस्थित डायमण्ड होटेलमा आयोजित पत्रकार सम्मेलनमा राजमोले देशको विषम परिवेसमा पाचौँ जिल्ला सम्मेलन यहि वैशाख ८ र ९ गते भब्यताका साथ सम्पन्न भएको जानकारी दिएको छ ।

    सम्मेलनले गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियताको रक्षा र संघीयता खारेजीको लागि जिल्लामा व्यापक आन्दोलन उठान गर्दै जनताका जनजीविकाको पक्षमा संघर्ष उठान गर्ने निर्णय गरेको छ । साथै जिल्लामा हुने सबै प्रकारका शोषण, उत्पिडन, अत्याचार, भष्टचार, अनियमितता तथा जनविरोधी क्रियाकलापमाथि पनि गम्भिरताका साथ छलफल गरि आगामी संघर्षलाई अगाडि बढाउन आवश्यक निर्णय गरेको राजमोले जनाएके छ ।

    साथै, सम्मेलनले जिल्लाको वातावरणीय सन्तुलनमा परेको प्रभावमा तिनपाने लेक र खाँचिकोट लगायतका क्षेत्रमा चुनढुङ्गा उत्खनन र त्यसले खानेपानीमा पारेको असरको बारेमा समेत छलफल गरि चुरे पहाड, नदीजन्य पदार्थहरुको दोहन रोक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आवश्यकता अनुसार वातावरण जोगाउनको लागि ठोस योजना बनाई संघर्ष गर्ने समेत निर्णय गरेको छ।

    पत्रकारहरुको जवाफ दिने क्रममा नवनिर्वाचित जिल्ला अध्यक्ष थम्मन केसीले जिल्लामा रहेको धार्मिकस्थल सुपादेउरालीको सिरतीनपाने लेकमा भइरहेको चुनढुन्ङा उत्तखनन् रोक्न राजमोले महत्त्वपूर्ण भूमिका निर्वाहा गर्ने बताउनुभयो ।

    अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बाबुराम पन्थी सुनारले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ अर्घाखाँची जिल्ला अध्यक्ष अशोक खनाल, सचिव रुद्रमणि भुसाल, सचिव अनिल नेपाली, प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, संघका जिल्ला अध्यक्ष जितेन्द्र खत्री र विभिन्न मिडियाका पत्रकारहरुको उपस्तिथि थियो । साथै राजमोका केन्द्र, प्रदेश र जिल्लास्तरीय नेताहरुको उपस्थिति रहेको थियो।

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी

    संघीयताको विरोध गर्दा हाम्रा कार्यकर्ता ठाउँ-ठाउँमा कुटिए, जनताले बल्ल बुझ्दैछन् : केसी

    आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.