• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सुरतमा २५ सदस्यीय महिला विभाग गठन


  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुरत नगर समितिअन्तर्गत महिला विभाग गठन गरिएको छ। शान्ति तिरुवाको संयोजकत्वमा २५ सदस्यीय महिला विभाग गठन गरिएको हो।

    Advertisement

    महिला विभागकी संयोजक शान्ति तिरुवाको अध्यक्षता तथा सविना कुँवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रमकला काउछा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष प्रविण सिंह काउछा, क्षेत्रीय सचिवालय सदस्य भीम साउद, क्षेत्रीय सदस्य पूर्ण विक, नगर अध्यक्ष किशोर ताम्राकार, क्षेत्रीय महिला विभाग सदस्य लक्ष्मी ताम्राकार र नगर उपाध्यक्ष गोविन्द सुनारको उपस्थिति थियो।

    कार्यक्रममा प्रमुख अतिथि रमकला काउछाले महिलाहरू सामाजिक रूपमा संगठित हुँदै अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध लड्न सक्षम बन्नुपर्ने बताउनुभयो।

    उहाँले महिलाहरू घरायसी काममा मात्र सीमित नभई समाजमा सक्रिय रूपमा आबद्ध भएर महिला दिदीबहिनीमाथि आइपर्ने विभिन्न समस्याको समाधान गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा उपस्थित अतिथिहरूले नवगठित महिला विभागलाई शुभकामना दिँदै सुरतमा रहेका नेपाली महिला दिदीबहिनीका समस्या समाधानका लागि सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सुरतमा रहेका सम्पूर्ण नेपाली महिलाहरूलाई सामाजिक संगठनमा आबद्ध गराउन नवगठित विभागले पहल गर्नुपर्नेमा जोड दिइएको थियो।

    भेलाले शान्ति तिरुवाको संयोजकत्वमा २५ सदस्यीय सुरत महिला नगर विभाग गठन गरिएको छ । सदस्यहरूमा : गीता तिमिल्सेना, दुर्गा ताम्राकार, आरती परियार, कोकिला डाँडावाडी, बिस्ना विक, रेखा विक, दुर्गा सुनार, गौरी टमट्टा, टिना विक, गौरी मयल, रत्ना विक, लक्ष्मी विक, बिस्ना जनाला, कमला सुनार, पम्फा विक, प्रियंका सुनार, सुर्जा सुनार, ऐशु विक, लक्ष्मी ओड, नन्दा बिष्ट, नन्दनी सुनार, सुष्मा श्रेष्ठ, अनिता सुनार र मिना विक।

    अन्त्यमा अध्यक्ष शान्ति तिरुवाले सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो।

    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.