• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

सिफारिस नभा’को मान्छे म !


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • म त कतै सिफारिस नभा’को मान्छे
    रोजगारीलाई प्रदेश पसेको मान्छे ।
    मस्तै पढेर डाक्टर वन्ने चाहना
    धेरै जानेर मास्टर वन्ने चाहना ।

    Advertisement

    मेरो वाआमाले धेरै कोशिश गरे
    विडम्बना ती सपना ओझेल परे ।
    जागिर पाइन, थोरै पढेको मान्छे
    विदेश छु सिफारिस नभा’को मान्छे ।

    विदेशमा पनि सधैँ यस्तै देख्छु म
    जे देखे त्यही कुरा यथार्थ लेख्छु म ।
    विवशता शव्द कोर्ने मन होइन
    कसैको चाप्लुसी गर्ने मन होइन ।

    इमानदारीमा सवाल उठाउँछन
    वेईमानलाई अगी बढाउँछन ।
    टन्न खुवाएर आफ्नो बनाउने
    चम्चा बनेर उपकार लगाउने ।

    अगिपछि कानेखुसी गरिरहने
    इमान विरुद्ध कान भरिरहने ।
    नत गाडी न घोडा भएको मान्छे म
    श्रम गरी पेट भर्न जान्ने मान्छे म ।

    कसैको इर्ष्या नभएको मान्छे म
    खै कतै सिफारिस नभा’को मान्छे म ।
    पैसाको घमण्ड भयका मान्छे देख्छु
    धेरै पढेको गफ हाँक्ने मान्छे देख्छु ।

    आफैँ सफल भा’छु भन्ने मान्छे देख्छु
    सिन्को नभाँची ठुलै भा’को मान्छे देख्छु ।
    समाजमा सधैँ जरै खनेको देख्छु
    अघि बढौँ भन्छु खुट्टै तानेको देख्छु ।

    संरचना यस्तै छ या भुल परेछु
    पक्कै हो पालो आउँछ भनिरहेछु ।
    व्यवस्था विरुद्ध संघर्ष गरिरहेछु
    संरचना विरूद्ध संघर्ष गरिरहेछु ।

    सिफारिस नभा’को ले म पछि परेँ
    चम्चा नबनेकोले नै पछाडी परेँ ।
    पटक्कै म भन्दिन सोच्दै सोच्दिन म
    बरु मरौँला स्वाभिमान बेच्दिन म ।

    चाहिँदैन चाकडीले कुनै महल
    ढल्दैन स्वाभिमानको स्तम्भ महल ।
    बरु फासी खाउँला यो बाटो छोडिन्न
    जित पक्कै छ त्यसैले बाटो छोडिन्न ।

    साइकिल यात्राले संसार हेर्नेछु
    यो पथले संरचनालाई फेर्नेछु ।
    थाक्ने होइन निरन्तर बढ्ने हो
    ब्यवस्था विरुद्ध सर्वत्र बढ्ने हो ।

    जुना चालिसे चंडिगढ

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    लघुकथा : प्रकृति
    वार्षिक एरिया सम्मेलन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.