• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गठबन्धनको जीत सुनिश्चित छ, मंसिर ४ ले औपचारिकता दिन्छ : दुर्गा पौडेल


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • प्युठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्युठानबाट प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेलले प्युठानमा गठबन्धनको जीत सुनिश्चित देखिएको बताउनुभएको छ ।

    Advertisement

    शनिबार युगदर्शनसँग कुरा गर्दै पौडेलले जनताको बिचमा जाँदा गठबन्धनप्रति देखिएको उत्साहले आफूहरुको विजय सुनिश्चित देखिएको स्पष्ट पार्नुभयो ।

    ‘जनतामा गठबन्धनप्रति व्यापक उत्साह छ । हामी घरदैलोमा जहाँ–जहाँ पुगेका छौँ, मतदाताले गठबन्धनका उम्मेदवारप्रति देखाएको अपार समर्थनले हाम्रो जीत सुनिश्चित देखिन्छ’ पौडेलले भन्नुभयो, ‘अब मंसिर ४ गते जनताले मतदानमार्फत विजयलाई औपचारिकता दिने छन् ।’

    निवर्तमान सांसद पौडेलले प्युठानमा गरेका विकास निर्माणका काम, संसदमा राष्ट्रियता र जनतन्त्रप्रति उठाएको आवाज, भ्रष्टाचारविरोधी छवी र जनतासँग सहजरुपमा घुलमिल हुनसक्ने क्षमताका कारण मतदाताले उहाँलाई रुचाएको गठबन्धनको चुनाव प्रचारमा सहभागी एक नेताले बताए ।  

    उनले घरदैलोका क्रममा कतिपय स्थानमा पुग्दा लामो समयदेखि एमालेको मतदाता रहेका कतिपय व्यक्तिहरुले विगतमा एमालेलाई दिएको मत खेर गएको भन्दै अब पुनः एमालेलाई भोट नहाल्ने बताएको युगदर्शनसँगको कुराकानीमा जानकारी दिए ।

    एमालेले दुई तिहाइको सरकार जोगाउन नसकेको, राजावादी र विदेशी शक्तिलाई बोकेर जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्टाउन खोजेको, विगतमा दुई पटकसम्म संसद विघटन गरेको एवम् एमालेका पालामा ब्यापक भ्रष्टाचार भएको जस्ता कारणले विगतदेखि एमालेलाई भोट दिँदै आएका मतदाता असन्तुष्ट देखिन्छन् ।

    प्युठानमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा पौडेलसँगै प्रदेश सभातर्फ माओवादी केन्द्रका कृष्ण अधिकारी र नेपाली कांग्रेसका रोज राणा उम्मेदवार बन्नुभएको छ ।

    प्युठानका सबै वडाहरुमा संयुक्त घरदैलो कार्यक्रम चलिरहेको छ । गठबन्धन दलहरु एकतावद्ध बनेर वडा–टोल तहसम्म प्रचारप्रसारमा लागेको सहभागी कार्यकर्ताहरुले बताएका छन् । शनिबार गठबन्धनका उम्मेदवारसहितको टोलीले मल्लरानी गाउँपालिकामा घरदैलो गरेको छ भने संयुक्त टोलीहरुले प्रत्येक वडामा घरदैलो तथा जनभेटघाट गरिरहेका छन् ।

    • एमाले प्युठानका जिल्ला सदस्य वासु गिरी गठबन्धन जिताउने अभियानमा
    • प्युठानमा यसरी हुँदैछ दुर्गा पौडेलको घरदैलो
    • प्युठानमा गठबन्धनको चुनाव प्रचार शैली : ‘घरदैलो’मा जोड
    • प्युठानी जनताको शिर कहिल्यै झुक्न दिने छैन : दुर्गा पौडेल
    • प्युठानका स्वतन्त्र उम्मेदवार सुवेदीद्वारा दुर्गा पौडेललाई समर्थन
    • प्युठानका सबै पालिकामा गठबन्धनको संयुक्त भेला

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.