दाङ । दाङको गढवा गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
Advertisement
गाउँपालिकाको वडा नं ६ को वडासदस्यमा राजमो जिल्ला सदस्य दिनमणि आचार्य विजयी हुनुभएको छ ।
लोकप्रिय मत प्राप्त ११६५ गर्दै आचार्य विजयी हुनुभएको हो ।