• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भूमिकास्थान १ मा गठबन्धनको संयुक्त चुनावी सभा


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • टेकराज भुसाल , अर्घाखाँची ।
    भूमिकास्थान नगरपालिका वडा न. १ मा गठबन्धन दलहरुको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै गठबन्धनका नेताहरुले संविधान बचाउन गठबन्धन गर्नुपरेको दाबी गरेका छन् ।

    Advertisement

    सोमवार भूमिकास्थान १ को ढाकावाङ्गमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवती भुसालले केपी ओलीले संविधान, गणतन्त्र र संघीयतालाई समाप्त पार्न खोजेकोले त्यसकाविरुद्ध ५ दलीय गठबन्धन बनेको बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर समिति सदस्य, निवर्तमान वडा अध्यक्ष तथा वडाअध्यक्ष पदका उम्मेदवार भोजराज खनाल र नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश समिति सल्लाहकार काशिराम गमालले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व महासमिति सदस्य अम्मर बहादुर थापा, नेकपा (माओवादी केन्द्र) का नगर कमिटी उपाध्यक्ष बाबुराम खनाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य टेकराज भुसाल, नेपाली काङ्ग्रेसका पूर्वक्षेत्रीय सचिव युवराज खनाल, क्षेत्रीय सदस्य गोपाल प्रसाद खनाल लगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रम नेपाली काङ्ग्रेस भूमिकास्थान १ का सभापति विष्णु प्रसाद खनालको अध्यक्षता, नगेन्द्र खनालको स्वागत र टेकन बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    भूमिकास्थानमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा नगरप्रमुखको उम्मेदवारी हुनुहुन्छ भने उपप्रमुखमा माओवादीका बालकृष्ण बन्जाडे उम्मेदवार बन्नुभएको छ ।

    • भूमिकास्थानको प्रमुखमा राजमोबाट थापाको मनोनयन दर्ता

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.