• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काठमाडौंमा जनमोर्चाको चुनावी अभियान तीब्र, चन्द्रागिरीमा संयुक्त घरदैलो


  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी, काठमाडौं ।
    राष्ट्रिय जनमोर्चाले काठमाडौं जिल्लाका विभिन्न नगरमा चुनावी अभियानलाई तिब्रता दिएको छ । काठमाडौंका अधिकांश नगरमा एकल उम्मेदवारी दिएको जनमोर्चाले चन्द्रागिरीमा भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार उठाएको छ ।

    Advertisement

    चन्द्रागिरी नगरपालिकामा पाँचदलीय गठबन्धनबाट नगरप्रमुखमा नेपाली कांग्रेसका घनश्याम गिरी र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्षमा रोशन दानीले उम्मेदवारी दिनु भएको छ ।

    यो नगरपालिकामा यसअघिको चुनावमा कांग्रेसले प्रमुख जितेको थियो भने उपप्रमुख झिनु मतले हारेको थियो । अहिले गठबन्धन भएका कारण जित थप सहज हुने उपप्रमुखका उम्मेदवार दानीको दाबी छ ।

    अहिले गठबन्धन दलहरुले उम्मेदवारसहित नगरका विभिन्न वडामा घर दैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।
    आइतबार चन्द्रागिरी नगरपालिकाका वडा नं ३ र ४ मा घर दैलो गरिएको छ । थानकोट क्षेत्रमा भएको घर दैलो कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट टोलिको नेतृत्व राजमोका नेता आनन्द शर्माले गर्नु भएको ।

    त्यस्तै, नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरी, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन, अखिल नेपाल जनजाती सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, झबिन्द्र बेलवासे, जगत प्रसाद रेग्मी, प्रेम तामाङ, हरिकान्त शर्मा, छम पुन, अम्मर पौडेल हरिकिशन दानी, दाबा लामा, रुपेस दानी, रमिला दामी, प्रतीक राई, असोक लामा, लोक मगर लगाएतका नेताहरु घरदैलोमा सहभागी हुनुहुन्थ्यो ।

    यता, कागेश्वरी मनोहरा नगरपालिकामा राष्ट्रिय जनमोर्चाले एकल रुपमा चुनावी मैदानमा उत्रिएको छ । नगर प्रमुख सुदिप सापकोटा र उपप्रमुखमा लक्ष्मी राई तथा वडा न ३ मा अमृत कुइकेलले उम्मेदवारी दिनु भएको छ । सो नगरमा पनि चुनावी अभियानलाई तीब्र पारिएको राजमो नेता प्रेम तामाङले बताउनुभयो ।

    यस्तै, नागार्जुन नगरपालिकामा पनि राजमोले एकल उम्मेदवारी दिएको छ। प्रमुखको उम्मेदवार कृष्ण बहादुर घले हुनुहुन्छ । सो क्षेत्रमा पनि चुनावी अभियान शसक्त रूपमा अगाडि बढी रहेको राजमो केन्द्रीय सदस्य लाल बहादुर थापाले बताउनु भयो । नागार्जुन नगरपालिका वडा न ६ मा वडा अध्यक्षमा मधु गिरीको उम्मेदवारी छ ।

    राजमो नागार्जुनको चुनावी प्रचार टोलिको नेतृत्व केन्द्रीय सदस्य लालबहादुर थापाले गर्नुभएको छ । चुनावी अभियानमा केन्द्रीय सदस्य लक्ष्मी केसी, राजमो जिल्ला कोषाध्यक्ष मुक्तबहादुर केसी, महिला नेतृ कमता पौडेल, हिरा केसी, बेगम खड्का, बिमला थापा, गायत्री केसी, भवाना केसी,दिपक, मिना अधिकारी, भक्तीप्रसाद थनेल, इशरी शर्मा, किशोर गिरी, माया खनाल, साहस घले, उज्वल घले, राहुल, पदम रोका, दिनेश थापा लगाएत रहनुभएको छ ।

    यताबूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छवि खनालको नेतृत्वमा नगरपालिकाका विभिन्न वडामा चुनावी अभियान सञ्चालन भइरहेको छ ।

    आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.