• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानमा एमालेका ७० जना कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश


  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
  • जुमान सिंह केसी, प्युठान ।
    प्युठानको मल्लरानी गाउँपालिकामा एमालेका ७० जना कार्यकर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

    Advertisement

    शनिबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँ समिति र अखिल नेपाल युवक संघले मल्लरानी गाउँपालिकाको सरङकोट जोरपोखरीमा आयोजना गरेको एमसीसी विरुद्धको मार्चपास कार्यक्रममा एमाले कार्यकर्ताहरू राजमोमा प्रवेश गरेका हुन् ।

    राजमोमा प्रवेश गर्नेहरुमा मल्लरानी गाउँपालिका वडा नं ५ का कार्यकर्ताहरु छन् । उनीहरुलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्काले स्वागत गर्नुभएको छ ।

    अखिल नेपाल युवक संघको एमसीसीविरुद्ध देशव्यापी मार्चपास कार्यक्रम अनुसार मल्लरानीमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य खड्काले राष्ट्रघाती एमसीसी संसदबाट जवर्जस्ती पास गरिएको भन्दै यसको खारेजीका लागि आम जनता सडकमा आउनु पर्ने बताउनु भयो । उहाँले आफूलाई हात्ती पार्टी भन्नेहरु विदेशीको दलाल बन्न पुगेको आरोप लगाउनु भयो।

    विरोधसभामा राजमोका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले अमेरिकी सैनिक नेपालमा राख्ने र नेपाललाई अस्तब्यस्त गराउने खेल अनुरुप एमसीसी आएको भन्दै पटकपटक नेपाली दलालहरु विदेशीलाई खुसी पर्ने र आफूहरु सत्ता टिकाउने खेलमा लाग्ने गरेको वताउनु भयो ।

    अमेरिकी साम्राज्यवाद जहाँ पुगेको छ, त्यहाँ अशान्ति, द्वन्द्व, हिंसा भएको भन्दै साम्राज्यवादका विरुद्ध जस्तोसुकै मूल्य चुकाउन परेपनि पछि नपर्ने बताउनु भयो ।

    साथै खत्रीले गाउँपालिका अध्यक्ष लगाएत माथी भएको अराजक घटनाको विरोध गर्दै दोषीहरु कानुनको दायरामा अझै आउन नसकेकोप्रति कडा आलोचना गर्नु भएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य, राजमो जिल्ला सदस्य गुणेन्द्र बस्नेत लगाएतले मन्तव्य राख्नु भएको थियो ।

    सभाको अध्यक्षता सूर्य बहादुर नेपालीले गर्नु भएको थियो भने सञ्चालन कमल पौडेलले गर्नु भएको थियो ।

    शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.