• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

श्रीगंगानगरमा मूल प्रवाहको संगठन निर्माण तीब्र


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको श्रीगंगानगरमा संगठन निर्माण अभियान तीब्र गतिमा सञ्चालन भई रहेको छ । सोही सन्दर्भमा थप एरिया तथा टोल भेलाहरु सम्पन्न भएका छन् ।

    Advertisement

    सेतिया फार्म एरिया समिति
    मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईको उपस्थितिमा सेतिया फार्म एरिया समितिको भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले संगठन निर्माण अभियान अझै तीब्र गतिमा अगाडि बढाउन तथा सैद्धान्तिक ज्ञानलाई अझै विकास गर्न सबै कार्यकर्ता एकढिक्का हुनुपर्ने धारणा राख्नु भएको थियो ।

    त्यसैगरी मूल प्रवाह केन्द्रीय सदस्य कृष्ण जिसीले सबैखालका अवसरवादीहरु विरुद्ब सशक्त प्रतिकारको लागि पनि संगठन र सैद्धान्तिक खुराकलाई सशक्त पार्नुपर्ने धारणा राख्नुभएको थियो । भेलामा नगर अध्यक्ष गिरु न्यौपानेले प्यानल सहितको नामावलीको घोषणा गर्नुभएको थियो ।

    समितिको अध्यक्ष जगेश्वर न्यौपाने, उपाध्यक्ष गोपाल पोख्रेल, सचिव हरिप्रसाद न्यौपाने, सह सचिव माधव भण्डारी, कोषाध्यक्ष चिन्तामणि भट्टराई, सदस्यहरुमा गिरु प्रसाद न्यौपाने, रेशम भण्डारी, मंगलसिंह राउमगर, किसन नेपाली, डिलाराम भट्टराई, ओविराम भट्टराई, होतराज सुवेदी, भक्तराज भन्डारी, लेखराज भुसाल, रेमलाल न्यौपाने, तुल्सीराम भण्डारी, खुमा भण्डारी, नन्दिकला भट्टराई, सरस्वता न्यौपाने, लालु पोख्रेल, रुकमणी न्यौपाने, लंक प्रसाद भण्डारी, खुमलाल भण्डारी, अजय थापा, कमल न्यौपाने रहनुभएको छ ।

    यस्तै, वैकल्पिक सदस्यहरुमा माधव सापकोटा, लक्ष्मण आचार्य, वसन्त सापकोटा, मिना न्यौपाने, राधिका भण्डारी तथा सल्लाहकारहरुमा शान्ता राहुमगर, लक्ष्मी न्यौपाने, तिलक सुवेदी, चिरन्जीवी भट्टराई, इन्द्रमणी न्यौपाने, शिवलाल पोख्रेल, निमाराम वाग्ले, रोमलाल भण्डारी, गरि २५ पूर्ण ५ वैकल्पिक ८ सल्लाहकार गरि ३८ सदस्यीय सेतिया फार्म एरिया समितीको निर्वाचन गरिएको छ।

    शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य तथा रक्तिमका नगर संयोजक हुम बहादुर विक, नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, नगर सचिव वसन्त भन्डारी, नगर कोषाध्यक्ष रेशम भण्डारी, क्षेत्रीय सल्लाहाकार तथा नगर सदस्य बिष्णु न्यौपाने, पूर्वनगर अध्यक्ष शिव प्रसाद पोख्रेल, महिला विभागकी क्षेत्रीय कोषाध्यक्ष सुनिता भट्टराई, नगर विभागकी सरस्वता न्यौपाने, गिता न्यौपाने, खुमा भन्डारी, नन्दिकला भट्टराई, बाल संगठन संयोजक सुश्री सम्झना भट्टराई, विद्यार्थी संघका हेमराज न्यौपाने लगाएत हुनुहुन्थ्यो ।

    जगेश्वर न्यौपानेको अध्यक्षता तथा हरि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत चिन्तामणि भट्टराईले गर्नुभएको थियो ।

    सेतिया फार्म एरिया भावनु कलोनी टोलसमिति


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्वारा सञ्चालित सेतिया फार्म एरिया समिति अन्तर्गत भावनु कलोनीमा पनि भेला सम्पन्न भएको छ ।

    क्षेत्रीय सदस्य विष्णु प्रसाद न्यौपाने, नगर सदस्य हरि प्रसाद न्यौपाने, जागेश्वर न्यौपाने, चिन्तामणि भट्टराई, हेमराज न्यौपाने, महिला नेतृ नन्दिकला भट्टराई र गिता न्यौपानेको उपस्थितिमा आयोजित भेलामा विभिन्न समसामयिक विषयमा व्यापक छलफल पश्चात ७ सदस्यिय टोल समिति निर्माण गरिएको छ । समितिको अध्यक्ष सन्दीप पोख्रेल, उपाध्यक्ष ओविराम न्यौपाने, सचिव सरस्वता न्यौपाने, सहसचिव चेतमान भण्डारी, कोषाध्यक्ष धनिराम न्यौपाने र सदस्यहरुमा देविराम भुसाल र सपना पोख्रेललाई चयन गरिएको छ ।

    पुरानी आबादी टोलसमिती
    यता, श्रीगंगानगरको पुरानी आवादी टोलमा पनि एक भेलाको आयोजना गरी संगठन निर्माण गरिएको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय सदस्य हुम बहादुर विक र नगर सचिव बसन्त भण्डारीको विशेष उपस्थितिमा सम्पन्न भेलामा मूल प्रवाहको विधान घोषणापत्र तथा भारत स्थित नेपालीहरु का समसामयिक समस्याहरु लगाएतका विषयमा व्यापक चर्चा गरिएको थियो ।

    तत्पश्चात भेलाले केरम नेपालीको अध्यक्षतामा १३ सदस्यीय पुरानी आवादी टोल समिति गठन गरेको छ । समितिको सचिव रमेश कुमार , कोषाध्यक्ष कमला विक, सदस्यहरुमा गोपाल विक, सुनिता नेपाली, दिपक नेपाली, गंगा नेपाली, कमला सुनार, मान बहादुर नेपाली, दिलीप नेपाली, तेज बहादुर सुनार, काली बहादुर विक र मिठ्ठी विक रहनु भएको छ ।

    पुरानी आवादी टावर टोलसमिती
    यसैगरी, पुरानी आवादी टावरमा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय सदस्य हुम बहादुर विक र नगर सचिव बसन्त भण्डारीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ ।

    भेलाले विभिन्न समसामयिक विषयमा व्यापक चर्चा परिचर्चा सहित ७ सदस्यीय पुरानी आवादी टावर टोल समिति गठन गरेको छ । टोल समितिको अध्यक्ष बाबुराम विक, सचिव दिपेन्द्र विक, कोषाध्यक्ष कालु सुनार, सदस्यहरुमा खुमा सुनार, रेखा विक, दिलीप विक र जुठ बहादुर विक रहनु भएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रीगंगानगरमा केही समय यता ब्यापक रुपमा संगठन निर्माणलाई तीब्रता दिइरहेको छ ।

    यो पनि :

    श्रीगंगानगरमा मूलप्रवाहको टोल समिति गठन

    यसरी अगाडि बढिरहेछ श्रीगंगानगरमा मूल प्रवाहको संगठनात्मक अभियान

    श्रीगंगानगरमा मूल प्रवाहको संगठन विस्तार तीब्र गतिमा

    श्रीगंगानगरमा मूल प्रवाहको संगठन निर्माण जारी

    मूल प्रवाहको श्रीगंगानगरमा एरिया भेला

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.