• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस


  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
  • चित्रबहादुर केसी

    Advertisement

    ’युगदर्शन’ डटकम सञ्चालन भएको सातौँ वर्ष पूरा भएर आठौँ वर्षमा प्रवेश गरेको थाहा पाउँदा खुसी लागेको छ । पहिला ’युगदर्शन’ प्रिंट संस्करणको रुपमा मात्र प्रकाशन हुने गर्दथ्यो । झन्डै एक दशक ’युगदर्शन’ त्यस रूपमा प्रकाशन भयो । त्यसपछि मात्र अनलाइनको रूपमा प्रकाशन हुन थालेको हो । त्यसरी ’युगदर्शन’ प्रकाशनको इतिहास डेढ दशकभन्दा लामो रहेको छ ।

    विश्वव्यापी रूपमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्‌वाटसपलगायतका सामाजिक सञ्जालको प्रयोग तथा डिजिटल सञ्चारको विकासका कारण अहिले छापापत्रिका ओझेल पर्दै गएको छ । अझ त्यसमा पनि ठुला व्यापारी, तस्करको लगानी तथा सञ्चालनका कारण जनताको पक्षमा लेख्ने र बोल्ने मिडीयासमेत सङ्कटको बिचबाट गुज्रिरहेका छन्‌‌ । त्यसका साथै मिसन पत्रिका अर्थात् पार्टी, जनता, क्रान्ति, राष्ट्रियताप्रति निष्ठामा सञ्चालित पत्रिका केही दशकयता नेपालमा एक प्रकारले लोप हुँदै गइरहेका छन्‌‌ ।

    उपर्युक्त प्रतिकूलताका बाबजुद ’युगदर्शन’ अहिलेसम्म टिकेर देश, पार्टी, क्रान्ति, राष्ट्रिययता, साम्यवादका लक्ष्यको पक्षमा दृढतापूर्वक उभिनु चानेचुने विषय होइन । तसर्थ नेपालमा गणतन्त्रको संस्थागत विकास तथा रक्षा, राष्ट्रियताका अगाडि देखापरेका सम्पूर्ण खतराका विरुद्ध सङ्घर्ष, सङ्घीयताको खारेजी, अत्यन्तै आर्थिक विपन्नता झेलिरहेका मजदुर, किसान अपहेलित, उपेक्षित, उत्पीडित वर्गको पक्षमा ’युगदर्शन’ले खेलिरहेको भूमिका अत्यन्तै प्रशंसनीय छ ।

    आगामी दिनमा समेत ’युगदर्शन’ डटकमले गणतन्त्र तथा राष्ट्रियताको रक्षा, सङ्घीयताको खारेजी, साम्यवादका उद्देश्यका लागि जनतामा जागरण तथा गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकोस्‌‌ । ’युगदर्शन’ डटकम आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिकाको उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दछु ।

    बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.