• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

श्रीगंगानगरमा मूल प्रवाहको संगठन निर्माण जारी


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले सञ्चालन गरेको संगठनात्मक कार्यक्रम अन्तरगत विभिन्न स्थानमा टोल समिति गठन गरेको छ ।

    Advertisement

    पदमपुर एरिया अन्तर्गत रायसिंहनगरमा छुट्टा छुट्टै भेलाहरुको आयोजना गरि टोल समिति गठन गरिएको हो ।
    सोही अन्तरगत रायसिंहनगर धानमंडि टोल समितिको भेलामा केन्द्रीय सचिव त्रिभुवन भट्टराईले मूल प्रवाहको इतिहास एवम् विधान बारे स्पष्ट पार्नु भएको थियो । टोल भेलामा नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेले पनि समसामयिक विषयमा सम्बोधन गर्नुभएको थियो ।

    भेलाले सुनिल केसीको अध्यक्षतामा १३ सदस्सीय टोल समिती गठन गरेको छ । समितिको सचिवमा अमरबहादुर केसी कोषाध्यक्ष गोविन्द घर्ती रहनुभएको छ भने सदस्यहरुमा सिताराम खत्री, रामबहादुर परियार शुभाष घिमीरे, सागर घर्ती, गणेश मान घर्ती, रामबहादुर घर्ती, खड्का, पदम पुन, गोविन्द पुन र एकस्थान रिक्त राखिएको छ ।

    कार्यक्रम रेशम खड्काको अध्यक्षतामा तथा नगर सचिव बसन्त भन्डारीको सञ्चालनमा सम्पन्न भएको थियो भने उपस्थित शिवप्रसाद पोख्रेलले स्वागत गर्नुभएको थियो ।

    यस्तै, सुशील केसीको अध्यक्षतामा ९ सदस्सीय रायसिंहनगर पञ्चायत टोल समिती गठन गरिएको छ । समितिको सचिवमा श्रीधर केसी, कोषाध्यक्ष प्रेरणा केसी, सदस्यहरुमा भावना केसी, अञ्जली केसी, ललित केसी, ससी केसी, चेतन केसी, रहनु भएको छ।

    सुसील केसीको अध्यक्षतामा तथा नगर सचिव बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिवप्रसाद पोख्रेलले स्वागत गर्नुभएको थियो।

    सचिव त्रिभुवन भट्टराई र नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेलेको संगठन तथा समसामयिक विषयबारे प्रस्त पार्नुभएको थियो ।

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.