• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

असारे गीत


  •   बिहिबार, असार १०, २०७८ मा प्रकाशित
  • सुन्नुमा होला बाबा र आमा, दाजु र भाइले,
    हली, ठिगारे, खेताला अनी घर मालिक सबैले।
    असारे महिना रमझम वर्षा खेत र बारीमा,
    खान नी अबेर हुन्थ्यो नी
    भात खानलाई थालीमा।।
    आहा…

    Advertisement

    बाली गीतहरु गाउँदै नाच्दै संस्कृती झल्काउँथे,
    हलीले हलो जोतेर खेतमा छेउकुना फर्काउँथे।
    ठिगारे दाइले लाएको आली लपक्कै लिपे झैँ,
    दिनभरी रोपाईं गरिन्थ्यो खेतमा धानको बिउ भिजे झैँ।।
    आहै….

    धेरै भो अब परदेशी जीवन परदेश मै गयो दिन,
    टप्किन्छ आँसु यो गहभरी, सम्झेर एकै छिन।
    न खेत रोप्नु न कोदो गोड्नु न मकै खन्नु छ,
    दुःखै दुःखमा रमाउने किसान धन्यबाद भन्नु छ।।
    आहै….

    हलगोरु लाग्ने ती खेतहरुमा ट्रयाक्टर पसी गो,
    झन् पीडा हेर्दा ती मजदुरको मजदुरी खोसियो।
    धान काट्ने मसिन, घाँस काट्ने मसिन सुख चाहियो सबैलाई,
    त्यो आफ्नै शरीर गल्दै झन् गयो था छैन कसैलाई।।
    आहै….

    अर्मो र पर्मो गरेर दिन काटिन्थ्यो पहिले त,
    पैसा कै कुरा चहल पहल सुनिन्छ ऐले त।
    अधियाँ, ठेक्का गरेर बारी खेत रोप्थे पहिले त
    सिरू र पाती उम्रेका जमीन देखिन्छन् अहीले त।।
    आहै…

    आँटो र ढीँडो खाँदा पो मुख देखिन्थ्यो रसिलो,
    पौरख गरी खाएको दुध घिउ हुन्थ्यो नी पोसिलो।
    बल्न पो छोड्यो ती चुलो अब गोठ पनि रित्तियो,
    बाँझै छन् बारी आस गरी खान विदेशी तरकारी भित्रियो।।
    आहै…

    बिरामी पर्दा जडी र बुटी वन जंगल मासियो,
    दिनदिनै हाम्रो संस्कृति पनि मासियो साथी हो।
    न गाउँमा तीज रमाईलो हुन्छ, न दसैँ–तिहार,
    परदेशी जीवन बाध्यता भयो मलिनो मुहार।।
    आहै…..

    (रचना–जुना चालिसे, मालिका गाउँपालिका ६ अर्जै गुल्मी, हाल चंडिगढ, भारत)

    बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.