• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

राहत के गर्दैछौ (तिजीगीत)

भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

एम्बुलेन्स चालक चौधरीलाई बिदाई

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

‘स्वतन्त्र’ को अवमूल्यन (तिजगीत)

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

राहत के गर्दैछौ (तिजीगीत)


  •   शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    सबै भन्छन् तिज आयो तिज आयो भनेर
    तिज छैन बस्छु म त दिन गनेर

    गैरीखेत सानो घर बगाइदियो बाढीले
    वृद्ध भ’का बालाई पनि हान्यो गाडीले

    माटोमुनि हराएकी आमा आउँछिन् कहिले
    राहतको हात थाप्न पर्‍यो अहिले

    चारैतिर राहतको थुप्रै थुप्रो ला’को छ
    कहाँ बस्ने के खाने दु:ख भा’को छ

    घर दिन्छ कि पैसा दिन्छ सरकारले थाहा छैन
    एक दुई लाख पैसा अहिले नभई भा’छैन

    सङ्घसंस्थाले रासन दिए पकाएर खानलाई
    बास छैन लिई गई पकाई खानलाई

    के विचल्ली आइपर्‍यो नेपाली जनतालाई
    सरकारको गुनगान त गाउँछन् गाउनलाई

    सरकारले व्यवस्थापन गर्छ कि गर्दैन
    पैसा थुप्रै आएको छ भन्नै पर्दैन

    धेरै क्षति धेरै दु:ख जनताले पाएको
    के गर्दैछौ राहतस्वरूप पैसा आएको

    जनताका राहतका पोका छिटो फुकाउनू
    विश्वभरले पैसा दिएको किन लुकाउनू ?

    शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘स्वतन्त्र’ को अवमूल्यन (तिजगीत)
    ‘कुशअमबसिया’ पर्व मनाउँदै मैथिल
    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास
    लाइनमा छु
    जिम्मेवार बन (तिजगीत)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    • २.
      सडक दुर्घटनामा शिक्षक सुवेदी घाइते

    • ३.
      वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

    • ४.
      राहत के गर्दैछौ (तिजीगीत)

    • ५.
      भालुबाङ अस्पतालमा एनएसआईको पाँच वर्षे कार्यक्रम

    • ६.
      एम्बुलेन्स चालक चौधरीलाई बिदाई

    • ७.
      प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

    • ८.
      युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.