• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठान दुर्घटनाप्रति राजमोद्वारा दुःख व्यक्त


  •   बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्युठानको स्वर्गद्वारीमा बुधबार भएको सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएको घटनाप्रति राष्ट्रिय जनमोर्चाले दुःख व्यक्त गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु चढेको लु १ ज १६५५ नम्बरको जीप प्युठानमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।

    Advertisement

    दुर्घटनामा १२ जना घाइते भएकामा गम्भीर घाइते ६ जनालाई हिजै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

    राजमोका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । यस्तै, दुर्घटना न्यूनिकरणका लागि आवश्यक उपाय अपनाउन पनि सरकार, यातायात व्यवसायीलगायत सबैसँग आग्रह गर्नुभएको छ ।

    वक्तव्यमा भनिएको छ,
    प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. २ रुमालेमा बैशाख १ गते जीप दुर्घटना हुँदा ५ जनाको निधनभएको छ भने १२ जना घाइते भएका छन् । गुल्मीबाट स्वर्गद्वारी हिँडेको १६ जना सवार जीप दुर्घटनामा परेको थियो । दुर्घटनाबाट जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलालपन्थी र सवारी चालक केशवकार्कीको दुखद् निधनभएको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ ।

    दुर्घटनामा परी निधनभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । घाइतेको हेलिकप्टरबाट उद्दार भइसकेको छ । घाइते सबैको उपचारको लागि ध्यान दिन अनुरोध गर्दछौं ।

    लगातारको दुर्घटनाले सबैलाई चिन्तित बनाएको छ । केही महिना पहिले स्वर्गद्वारीमै ट्रयाक्टर दुर्घटना भएको थियो र रोल्पाका मजदूरको ज्यान गएको थियो । दुर्घटना न्यूनगर्नको लागि सरोकारवाला सबै अत्यन्तै गम्भीर हुनु आवश्यक छ । पुराना गाडीहरु हटाउने, बाटोको स्तरोन्नति गर्ने, ट्राफिक नियमहरु पालना गराउने जस्तान्यूनतम कार्य पनि हुन सकेका छैनन् । त्यसैले लगातार ठूलठूला दुर्घटना हुने गरेका छन् । आगामी दिनमा दुर्घटना न्यूनगर्नको लागि सरकार, ट्राफिक प्रहरी, यातायात व्यवसायी, गाडी धनी, ड्राइभरलगायत सरोकारवाला सबैले सचेततापूर्वक भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं ।

    यो पनिः जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको गाडी दुर्घटना, प्रशाकीय अधिकृतसहित पाँच जनाको मृत्यु

    बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.