• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

जातीय समता समाजको अध्यक्षमा राजेश विक, महासचिवमा भक्तबहादुर


  •   सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
  • बुटवल । जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । फागुन ८ र ९ गते बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले राजेश विक (रुपन्देही) लाई अध्यक्ष र भक्तबहादुर विक (काठमाडौं) लाई महासचिव चयन गरेको छ ।

    Advertisement

    सम्मेलनले १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकार सहितको समिति निर्वाचित गरेको नवनिर्वाचित महासचिव भक्तबहादुर विकले जानकारी दिनुभयो ।

    समितिको उपाध्यक्षमा टिका विक (दाङ) र गोविन्द विक (कञ्चनपुर) रहनुभएको छ । सचिवमा गोपाल नेपाली (प्युठान) र कोषाध्यक्षमा रेकम सुनार (प्युठान) चयन हुनुभएको छ ।

    यस्तै, सदस्यहरुमा तिलक परियार (कैलाली), शेरबहादुर परियार (सुर्खेत), गोपाल बराईली (धनकुटा), राजेन्द्र नेपाली (अर्घाखाँची), मनबहादुर सुनार (बाँके), पनबहादुर विक (बागलुङ), रनबहादुर रिजाल (नवलपुर), नरबहादुर सुनार (बागलुङ) र लक्ष्मी विक (नवलपुर) रहनुभएको छ ।

    वैकल्पिक सदस्यहरुमा अहिन्द्र विक (प्युठान), रामकुमार विक (बागलुङ), विक्रम विक (कैलाली), रोमा विक (प्युठान) र कृष्णा बराईली (रुपन्देही) चयन हुनुभएको छ । सम्मेलनले दिलबहादुर विक (कपिलवस्तु), पवित्रा सुनार (काठमाडौं), अमर नेपाली (दैलेख), गौरा नेपाली (काठमाडौं) र छवि विक (म्याग्दी) लाई सल्लाहकार चयन गरेको छ ।

    आइतबार साँझ भएको समापन समारोहमा अध्यक्ष राजेश विकले संगठनलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । राजेश विक यसअघि पनि समता समाजको अध्यक्ष रहनुभएको थियो ।

    नवनिर्वाचित उपाध्यक्ष टिका विकको अध्यक्षतामा सम्पन्न समापन समारोहमा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा र अखिल नेपाल जनजाती सम्मेलनका कार्यबहाक महासचिव उषा पुनले शुभकामना दिनुभएको थियो । यस्तै, प्रतिनिधिहरुको तर्फबाट गिता नेपाली (कञ्चनपुर) र लालबहादुर नेपाली (सुर्खेत) ले पनि समितिलाई बधाई ज्ञापन गर्नुभयो ।

    सम्मेलनको उद्घाटन बुटवलमा शनिबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो ।

    यो पनि :

    लेनदेन र भ्रष्टाचारमा ओली र देउवा सँगसँगै : केसी

    जातीय समता समाजको राष्ट्रिय सम्मेलनको तयारी पूरा

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.