• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

घातक स्वायत्त हतियार नियमन गर्न सहमति

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

यस वर्ष पनि मेसिनबाट रोपियो खैरहनीमा आलु

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ३. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ४. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ९. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • १०. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

घातक स्वायत्त हतियार नियमन गर्न सहमति


  •   शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
  • जेनेभा । घातक स्वायत्त हतियार अर्थात् किलर रोबोटको प्रयोग नियमन गर्न अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्र सङ्घका एक सय २८ सदस्य राष्ट्र सहमत भएका छन् ।

    Advertisement

    जेनेभामा पाँच दिनसम्म चलेको वार्तापछि आगामी दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानुनी व्यवस्था तयार गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।

    यता स्वायत्त हतियार विरुद्ध अभियान चलाइरहेका संस्थाहरूले सहमतिलाई अपर्याप्त भन्दै कानुनी रूपमा बाध्यकारी नियम आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित हतियारले मानव जीवन र निधनसम्बन्धी निर्णय आफैँ गर्न सक्ने जोखिम छ ।

    संयुक्त राष्ट्रसङ्घीय परम्परागत हतियारसम्बन्धी महासन्धि (सिसिडब्लू) को समीक्षा सम्मेलनका अध्यक्ष जुलियन थोनीले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार कुन स्वायत्त हतियार प्रतिबन्धित गर्ने र कुन नियमन गरेर प्रयोग गर्न दिने भन्ने विषयमा आगामी वार्ता केन्द्रित हुने बताए ।

    अमेरिका र रुसलगायत सैन्य प्रविधिमा अग्रणी देश कडा प्रतिबन्धको पक्षमा नरहेकाले यस विषयमा सहमति जुटाउन कठिन हुँदै आएको छ ।
    स्टप किलर रोबोट्स अभियानकी कार्यकारी निर्देशक निकोल भ्यान रुइजेन र ह्युमन राइट्स वाचकी भेरिटी कोयलले सहमतिलाई निराशाजनक बताउँदै कानुनी व्यवस्था निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् । (रासस/एएफपी)

    शनिबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन
    युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने
    इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
    पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत
    एआईमा सहकार्य बढाउन सीको आग्रह
    खुला व्यापारमा एसियाली नेताहरूको जोड

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ३.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ४.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    भर्खरै

    • १.
      भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

    • २.
      घातक स्वायत्त हतियार नियमन गर्न सहमति

    • ३.
      एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

    • ४.
      विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

    • ५.
      विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

    • ६.
      बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

    • ७.
      बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

    • ८.
      मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.