• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

यस्तो छ आजको मौसम पूर्वानुमान

बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

कार्की रिटमा सरकारलाई सर्वोच्चको कारणदेखाऊ आदेश

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • ३. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ४. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ५. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ६. ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ९. चन्डिगढमा मूल प्रवाहको देउसीभैलो समापन

  • १०. राजमो–रक्तिमको संयुक्त टोलीले खेल्यो रुकुमपूर्वमा पाँच दिनसम्म प्रगतिशील देउसीभैलो

पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत


  •   बुधबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं । अमेरिका र चीनको इतिहासमै पहिलोपटक चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमै स्वागत गरेका छन् ।

    Advertisement

    २०८३ मङ्सिर २ गते चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गर्न सेन्जेन विमानस्थल पुगेका हुन् ।

    कूटनीतिक शिष्टाचार र प्रोटोकललाई विशेष महत्त्व दिने चीनमा सी आफैँ विमानस्थल पुगेर ट्रम्पलाई स्वागत गर्नुलाई चीनले अमेरिका–चीन सम्बन्धलाई दिएको महत्त्वका रूपमा हेरिएको छ ।

    यसअघि यसै वर्ष ट्रम्पले पनि सी अमेरिका पुग्दा विमानस्थलमै पुगेर व्यक्तिगत रूपमा स्वागत गरेका थिए । सी संयुक्त बेस एन्ड्र्युजमा अवतरण गर्दा ट्रम्प उनलाई स्वागत गर्न पुगेका थिए ।

    चीनको पछिल्लो कूटनीतिक प्रोटोकलअनुसार सामान्यतया राष्ट्रप्रमुखहरू विदेशी पाहुनालाई स्वागत गर्न विमानस्थल जाने गर्दैनन् ।

    आजै सेन्जेन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने सीका शक्तिशाली सहयोगी तथा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य काई छीले स्वागत गरेका थिए ।

    राष्ट्रपतिको सट्टा यति उच्च तहका अधिकारी स्वागतका लागि पुग्नु पनि असामान्य कूटनीतिक अभ्यास मानिन्छ ।

    सी यसअघि अन्तिमपटक तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई स्वागत गर्न विमानस्थल पुगेका थिए । त्यति बेला उनी चीनका उपराष्ट्रपति थिए ।

    बुधबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान
    बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित
    भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    यस्तो छ आजको मौसम पूर्वानुमान

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • ३.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ४.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ५.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ६.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    भर्खरै

    • १.
      दोब्बर आम्दानी हुने भएपछि उखु खेतीमा आकर्षित कञ्चनपुरका किसान

    • २.
      बागलुङको जैमिनीमा चितुवा र दुम्सीको आतङ्कले किसान चिन्तित

    • ३.
      भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

    • ४.
      लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    • ५.
      कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    • ६.
      यस्तो छ आजको मौसम पूर्वानुमान

    • ७.
      बागडोग्रा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न भारतको प्रस्ताव

    • ८.
      पहिलोपटक चिनियाँ राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.