• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

एमाले तयार, नेकपा अलमलमा

भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाललाई ज्यान मार्ने धम्की, सात करोत फिरौती माग

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ५. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ६. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ७. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ८. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

  • ९. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • १०. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

एमाले तयार, नेकपा अलमलमा


  •   बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सरकारका गतिविधिविरुद्ध सडक आन्दोलन गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल एमाले तयार देखिए पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने अझै अन्योलमा रहेको छ ।

    Advertisement

    एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिन पार्टी तयार रहेको बताएका छन् । तर, मङ्सिर २ र ३ गते हुने राष्ट्रिय कार्यकर्ता भेलापछि मात्रै आन्दोलनको ठोस योजना बनाइने उनको भनाइ छ ।

    यता, नेकपाका प्रवक्ता प्रकाश ज्वालाले तत्काल सरकारविरुद्ध आन्दोलन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेका छन् । पार्टी राष्ट्रिय जागरण अभियानमा केन्द्रित रहेकाले मङ्सिर २५ गते अभियान सम्पन्न भएपछि बस्ने केन्द्रीय बैठकले आगामी रणनीति तय गर्ने उनले बताए ।

    नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै सरकारविरुद्ध आन्दोलनका लागि नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । तर, दुवै दलबीच साझा एजेन्डा र आन्दोलनको स्वरूपबारे ठोस छलफल हुन सकेको छैन ।

    यसरी एमाले आन्दोलनका लागि मानसिक रूपमा तयार देखिए पनि नेकपा भने तत्काल सडक आन्दोलनमा जाने विषयमा स्पष्ट निर्णयमा पुग्न सकेको छैन ।

    बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ
    ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन
    भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो
    बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा
    नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी
    भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ५.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ६.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    भर्खरै

    • १.
      भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

    • २.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    • ३.
      एमाले तयार, नेकपा अलमलमा

    • ४.
      भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

    • ५.
      बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

    • ६.
      नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

    • ७.
      युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

    • ८.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.