• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

लक्ष्मीपूजाको दिन सुनचाँदीको भाउ स्थिर

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ७. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम


  •   आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नै ।

    Advertisement

    चेन्नैमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चारैओटा नगर समितिको संयुक्त आयोजनामा प्रगतिशील भैलो कार्यक्रम सम्पन्न भएको छ ।

    चेन्नैका पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा नोभेम्बर ७, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

    भैलोको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य चन्द्रबहादुर थापाले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

    कार्यक्रमलाई प्रमुख अतिथि थापासँगै अर्का केन्द्रीय सदस्य काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, महिला विभागकी गोमाकुमारी शाही, रक्तिम सांस्कृतिक अभियानका पूर्व उपाध्यक्ष दलबहादुर विक र जनजाति विभागका डिलबहादुर जिएमले शुभकामना दिनुभएको थियो ।

    सो अवसरमा क्षेत्रीय सदस्यहरू नेत्रलाल शर्मा, कोटिप्रसाद पोख्रेल र रोमबहादुर सापकोटा, समता विभागका प्रकाशबहादुर नेपाली र चेन्नै उत्तर नगर समितिका सदस्य मानबहादुर केसीको आतिथ्य रहेको थियो ।

    क्षेत्रीय सदस्य तथा चेन्नै उत्तर नगर समितिका अध्यक्ष गोपाल विकको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन अर्का क्षेत्रीय सदस्य तथा चेन्नै पश्चिम नगर समितिका अध्यक्ष किशोर शर्माले गर्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित सहभागीलाई शब्दबाट क्षेत्रीय सदस्य तथा चेन्नै पूर्व नगर समितिका अध्यक्ष ओमकान्त शर्मासँगै सांस्कृतिक विभागका कलाकारहरूले गीतसङ्गीतबाट स्वागत गर्नुभएको थियो ।

    आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई
    पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न
    जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन
    महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन
    निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    भर्खरै

    • १.
      बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

    • २.
      पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

    • ३.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

    • ५.
      महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    • ७.
      निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

    • ८.
      रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.