• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने

निवर्तमान आइजिपी कार्की सर्वोच्चमा

सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • १०. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन


  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
  • नयाँ दिल्ली । भारतको हरियाणा राज्यस्थित भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन भएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति सांस्कृतिक विभागका सदस्य तथा भिवानी नगर समितिका सदस्य प्रकाश केसीको कार्यस्थलमा काम गर्ने क्रममा लिफ्‌टको केबल (रस्सी) चुडिएर लिफ्‌ट खस्दा मृत्यु भएको हो।

    मल्लरानी गाउँपालिका–३, प्युठान घर भई हाल भारतको हरियाणास्थित भिवानीमा बस्दै आएका केसी अनाज मण्डी नजिकैको एमआरएफ टायर सोरुममा टायरको अलाइनमेन्ट तथा टायर परिवर्तन गर्ने काम गर्दै आएका थिए। नोभेम्बर ३, २०२६ का दिन साँझ करिब ६ः१५ बजे ड्युटीमै रहेका बेला उक्त दुर्घटना भएको शोक वक्तव्यमा उल्लेख छ ।

    केसीका श्रीमती, १४ वर्षीया छोरी र १२ वर्षीय छोरा रहेका छन् । उनको असामयिक निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समितिले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

    भिवानी नगर समितिका अध्यक्ष दिलबहादुर भट्टराईद्वारा जारी शोक वक्तव्यमा केसीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

    बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
    तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे
    युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की
    लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती
    मध्यावधि हारपछि २०२८ को दौड तीव्र
    दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    • २.
      तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

    • ३.
      युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

    • ४.
      लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

    • ५.
      मध्यावधि हारपछि २०२८ को दौड तीव्र

    • ६.
      भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

    • ७.
      दिल्ली नगर समितिद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गर्ने

    • ८.
      निवर्तमान आइजिपी कार्की सर्वोच्चमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.