• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

लक्ष्मीपूजाको दिन सुनचाँदीको भाउ स्थिर

लोकप्रिय समाचार

  • १. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ६. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ७. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ८. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस


  •   आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
  • विराटनगर । आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसामु सकस उत्पन्न भएको छ ।

    Advertisement

    रास्वपामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी क्यान्डिडेट क्लबमा दर्ता हुन आह्वान गरेपछि इच्छुक नेताकार्यकर्ताले आफूखुसी उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।

    क्लबमा आवेदन दिएकै भरमा आकाङ्क्षीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्न थालेपछि रास्वपा कोशी प्रदेशले अत्यन्त जरुरी सूचना जारी गर्दै यस्ता गतिविधि नगर्न कडा निर्देशन दिएको हो ।

    रास्वपा कोशी प्रदेशका महामन्त्री निरज कटुवालले यसरी आफूखुसी उम्मेदवारी घोषणा गरे पार्टीको साधारण सदस्यता नै खारेज हुन सक्ने चेतावनी दिए ।

    ‘क्यान्डिडेट क्लबमा निवेदन दिनु उम्मेदवारी घोषणा होइन’ उनले भनेका छन्– ‘पार्टीको निर्देशन विपरीत उम्मेदवारी घोषणा गरेमा उम्मेदवारी खारेजी, छनोट प्रक्रियाबाट निष्काशन, जिम्मेवारीबाट मुक्ति र पार्टीको साधारण सदस्यता नै समाप्त गर्नेसम्मको कारबाही हुनेछ ।’

    सूचनामा पार्टीको विधिभन्दा माथि रहने छुट कसैलाई नभएको स्पष्ट पारिएको छ । विधिको शासन, आन्तरिक लोकतन्त्र र संस्थागत मर्यादालाई पूर्ण रूपमा आत्मसात गर्न सम्पूर्ण सदस्य तथा आकाङ्क्षीलाई कडा निर्देशन दिइएको छ ।

    महामन्त्री कटुवालद्वारा जारी सूचनामा क्यान्डिडेट क्लबमा आवेदन दिनु नै उम्मेदवारीको अन्तिम सुनिश्चितता नभएकाले आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रचारप्रसार गर्ने कार्यलाई पूर्ण रूपमा विधि विपरीत ठहर्‍याइएको छ । यस्ता भ्रामक सामग्री प्रकाशित वा सेयर गर्न नपाइने र गरिसकिएको भए तत्काल हटाउन रास्वपाले भनेको छ ।

    आइतबार, कार्तिक २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई
    पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न
    जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन
    महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन
    चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    • ६.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    भर्खरै

    • १.
      बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट उपाधि नेपाललाई

    • २.
      पान्डिचेरीमा प्रगतिशील भैलो सम्पन्न

    • ३.
      जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

    • ४.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलो उद्घाटन

    • ५.
      महासचिव भट्टराईको उद्घाटनसँगै श्रीगङ्गानगरमा देउसीभैलो परिचालन

    • ६.
      चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

    • ७.
      निर्वाचन आयुक्त भण्डारीले १८ करोडमा कङ्ग्रेस वैधानिकता गगनलाई दिएको देउवाको आरोप

    • ८.
      रास्वपामा आफूखुसी उम्मेदवारी घोषणाले कोशीमा सकस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.