• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

एमाले तयार, नेकपा अलमलमा

भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाललाई ज्यान मार्ने धम्की, सात करोत फिरौती माग

लोकप्रिय समाचार

  • १. एमाले तयार, नेकपा अलमलमा

  • २. मूल प्रवाहका गौरवमय ४७ वर्ष

  • ३. राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

  • ४. ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

  • ५. भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

  • ६. मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

  • ७. जालन्धरमा मूल प्रवाहको देउसीभैलो उद्घाटन

  • ८. ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

  • ९. चेन्नैमा संयुक्त प्रगतिशील भैलो कार्यक्रम

  • १०. ‘संसारमा सुन्दर छ नेपाल’ विमोचन

भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त


  •   बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, कार्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनामा परी १० जना यात्रुको मृत्यु भएको घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

    Advertisement

    महासचिव भट्टले आज कार्तिक २७ गते बिहीबार आफ्‌नो फेसबुकमार्फत शोक वक्तव्य सार्वजनिक गर्दै दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    उहाँले घाइतेहरूको प्रभावकारी उद्धार, उपचार तथा आवश्यक सहयोगको व्यवस्था मिलाउन सरकारसँग आग्रहसमेत गर्नुभएको छ ।

    सवारी दुर्घटनालाई केवल आकस्मिक घटनाका रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गर्दै महासचिव भट्टले सार्वजनिक यातायातसम्बन्धी गलत राष्ट्रिय नीतिका कारण मुलुकले निरन्तर मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुभएको छ ।

    यस्ता दुर्घटनाको न्यूनीकरणका लागि यातायातसम्बन्धी विद्यमान राष्ट्रिय नीतिमा सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले अल्पकालीन तथा दीर्घकालीन रणनीति निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन राज्यले नीतिगत तथा संरचनागत सुधारमा विशेष ध्यान दिनुपर्ने उहाँको धारणा रहेको छ ।

    बिहिबार, कार्तिक २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ
    ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन
    एमाले तयार, नेकपा अलमलमा
    भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो
    बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा
    नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      एमाले तयार, नेकपा अलमलमा

    • २.
      मूल प्रवाहका गौरवमय ४७ वर्ष

    • ३.
      राजमो कार्यवाहक अध्यक्ष नेपाली टिचिङबाट डिस्चार्ज

    • ४.
      ट्रम्प र नेतान्याहूको पराजय साम्राज्यवादकै पराजय भएको मसालको निष्कर्ष

    • ५.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    • ६.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ४८औँ वर्षमा प्रवेश

    भर्खरै

    • १.
      भारत भ्रमण गर्ने टपटेन देशमध्ये नेपाली दशौँ

    • २.
      ङिमा ङिटु, पिङमच्चे, फुक्सिङ सिरिज : एउटा जीवनदर्शन

    • ३.
      एमाले तयार, नेकपा अलमलमा

    • ४.
      भीमफेदी दुर्घटनामा मृतकको सङ्ख्या १४ पुग्यो

    • ५.
      बालेनको भारत भ्रमणमा पञ्चेश्वर आयोजना प्रमुख एजेन्डा

    • ६.
      नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

    • ७.
      युद्धबन्दी रिहा गर्न रुस र युक्रेन तयार

    • ८.
      भीमफेदीको चिसापानीगढी दुर्घटनाप्रति राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा दुःख व्यक्त

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.