• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि

ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड

यस्तो प्रधानमन्त्री कार्यालयको २७ सदस्यीय सल्लाहकार टिम

भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव


  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा विस्तारित ब्रिक्स सहकार्यका लागि पाँचोटा महत्त्वपूर्ण पहल प्रस्ताव गरेका छन् ।

    Advertisement

    नयाँदिल्लीमा आयोजित अठारौँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन मन्तव्य राख्दै राष्ट्रपति सीले विस्तारित ब्रिक्सले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक सहकार्यका लागि बलियो आधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

    उनले उदीयमान बजारमा आधारित तथा ग्लोबल साउथसँग निकट रूपमा जोडिएको आफ्नो विशेषतालाई विस्तारित ब्रिक्सले प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए, साथै पारस्परिक लाभ र साझा जितका लागि खुलापन तथा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

    राष्ट्रपति सीले औद्योगिक तथा आपूर्ति शृङ्खलालाई स्थिर र निर्बाध राख्दै एकीकृत बजारको विकासलाई प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गरे ।

    उनका अनुसार विस्तारित ब्रिक्सले नवप्रवर्तनका लागि इन्क्युबेटर स्थापना गर्ने, परम्परागत उद्योगको स्तरोन्नति गर्ने, उदीयमान उद्योगको विकास गर्ने तथा भविष्यका उद्योगका लागि दूरदर्शी योजना निर्माण गर्न आवश्यक छ ।

    उदीयमान प्रविधिले साझा समृद्धितर्फ अघि बढ्ने मार्गलाई उज्यालो बनाउन सक्ने उल्लेख गर्दै राष्ट्रपति सीले प्रविधि, नवप्रवर्तन र प्रतिभा विकासमा आधारित सहकार्यलाई थप सुदृढ गर्न आह्वान गरे । (रासस/सिन्ह्वा)

    आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यस्तो प्रधानमन्त्री कार्यालयको २७ सदस्यीय सल्लाहकार टिम
    भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन
    रसुवाबाढी : मृतकको सङ्ख्या १,३८८ पुग्यो
    प्रधान सेनापति सिग्देल चीन भ्रमणमा
    बाणगङ्गा बाढीमा फसेका १२ जनाको उद्धार
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

    • २.
      बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

    • ३.
      रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

    • ४.
      एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि

    • ५.
      ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित

    • ६.
      ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

    • ७.
      प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड

    • ८.
      यस्तो प्रधानमन्त्री कार्यालयको २७ सदस्यीय सल्लाहकार टिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.