• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि

ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड

यस्तो प्रधानमन्त्री कार्यालयको २७ सदस्यीय सल्लाहकार टिम

भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

प्रधान सेनापति सिग्देल चीन भ्रमणमा


  •   आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३–१९ सम्मका लागि उनी चीन प्रस्थान गरेका हुन् ।

    Advertisement

    भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने तेह्रौँ बेइजिङ सियाङसान फोरममा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

    नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबिचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्रनीतिलाई टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

    बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधीकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए ।

    प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

    आइतबार, भदौ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
    बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना
    रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति
    एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

    • २.
      बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

    • ३.
      रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

    • ४.
      एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि

    • ५.
      ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित

    • ६.
      ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

    • ७.
      प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न जोड

    • ८.
      यस्तो प्रधानमन्त्री कार्यालयको २७ सदस्यीय सल्लाहकार टिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.