• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

उ’ को ?


  •   बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
  • भीष्म जोशी

    Advertisement

    उ अरु भन्दा भिन्न थियो
    समाज बदल्छु भन्थ्यो
    उ सधै आन्दोलनको अग्रमोर्चामा रहन्थ्यो

    उ यस्ता नारा घन्काउदै हिड्थ्यो
    इन्क्लाब जिन्दावाद !
    सामाजिक न्याय कायम गर
    सामाजिक सद्भाव कायम गरौँ
    सामाजिक समानता कायम गर
    भ्रष्टाचारको अन्त्य गर
    सुशासन कायम गर ।।

    लोकतन्त्र जिन्दावाद !
    अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद
    मौलिकहक हनन गर्न पाइदैन
    वर्गीय, जातीय, लैङ्गिक विभेदको अन्त्य गर ।।

    समाजबादको दिशामा अगाडि बढौ !
    राष्ट्रियताको रक्षा गर
    कालापानी हाम्रो हो
    शान्ति सुरक्षा कायम गर
    रोजगारीको ग्यारेन्टी गर ।।

    युवा पलायन बन्द गर
    बैज्ञानिक शिक्षा लागू गर
    निशुल्क शिक्षा, स्वास्थ्य लागू गर
    बढदो महङ्गी नियन्त्रण गर
    इन्क्लाब जिन्दावाद ! जिन्दावाद !

    परिस्थिति अनुसार,
    उ यस्तै गगन भेदी नारा लाउदै आयो
    ९७ सालदेखि २०८२ भदौ २३ सम्म लाईनैरह्यो
    उ उहि २१ बर्ष उमेरकै थियो
    ९७ मा गङ्गालाल थियो
    ०८२ मा महान शहीद गौरव जोशी भयो ।।

    तिमी गोलीले भुटदै आयौ
    तिमिले उसलाई मार्दै गयौ
    उ पुनर्जन्म लिदै आयो
    उसका सपना… ?
    सपना मै सिमित रहे भने… ।।

    तिमिले उसको सपना मारेर
    तिम्रो छाती गर्वले फुलेको देख्दैछ उ
    तिमिले खुलम खुला
    वर्गीय विभेदको उदघोष गरेको सुन्दैछ उ

    बिर्स्यौ र तिमिले
    उसले शासकका विरुद्ध
    नेपोवेबि चाहिदैन
    नातावाद, कृपावाद मुर्दावाद ! भनेको
    छातीमा गोली खाएको,
    हासी हासी सहादत बरण गरेको
    उ
    नेपाली आमाको महान सपूत हो ।।

    उ को हो चिन्छौ ?
    यिनै तिमिले करार गरेका
    लाखौ गरीब नेपालीहरुको महान सपूत हो
    उसका आमावुबा अझै
    तिमी जस्ता धनको तुजुक देखाउदै हिड्ने
    धनाड्य छैनन् ।।

    तिमीले सत्तामा पुग्दैमा
    उसका सपना साकार भएको नठान
    उसले अझै न्याय खोज्दैछ
    आफुले लाएका उपरोक्त नारा
    सम्बोधन भएको खोज्दैछ ।

    होइन भने त्यो तिम्रो महाप्रलय
    अनि,
    उसको सपनाको महाविष्पोटन
    कस्ले रोक्छ ?

    (सिन्धुपाल्चोक जिल्ला, लिशंखुपाखर गाउँपालिका द्वारा आयोजित प्रथम मुडे कविता महोत्सव २०८३ मा बाचित कविता २०८३/२/२५ मुडे बजार )

    बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.