• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ए मानव !


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • जगतप्रसाद रेग्मी

    Advertisement

    ए मानव तँ कति निस्ठुरी
    दया भन्ने त रत्ती नि छैन
    कति रुपमा प्रकट हुन्छस्
    ए मानव
    तेरो निएतीमा किन
    खोटैखोट छ ?
    कहिले तेरो रुप
    बिभेदकारी जातीयतामा
    कहिले तेरो रुप रंग भेदमा
    त कहिले गलत संस्कार
    अनि कहिले बदलाको भावमा
    कति निर्दयी तेरो रुप
    त्यो सती प्रथा होस् या दास
    तेरो क्रूरता रुप बदल्दै आउँछ
    चाहे त्यो निर्मला पन्त मामि होस्
    दैलेखको सेते दमाई
    कालिकोटको गोबिन्द
    जाजरकोटका नवराज विक माथी किन नहोस्
    किन बर्बरता मच्चाई रहेको छस् ?
    मानव भएर बाच्न नपाउनु
    एउटै माटो एउटै रगत
    कस्तो विभेद जातीयताको नाममा
    त्यो रङ्ग नमिलेकै कारण त होला है
    जर्ज फ्लोयोडले मानवता भएर
    बाच्न पाएनन्
    अब फेरि नेसनल मन्डेला
    जन्मिनु पर्ने भयो
    या त वर्ग संघर्षको तुफान
    तेरो मानवताको उचो सिरमा
    कति क्रुरता छ है
    मानव तेरो साम्राज्य
    मानव भएर बाच्न
    मुस्किल छ यहाँ
    बिभेदै मात्र हो र अपराध पनि उत्तिकै
    रौतहटको सम्झना दास
    नवलपुरकी बसन्ती परियार
    वा सिमा र संगिता किन नहुन्
    त्यो बर्बरताको सिकार भै नै छाडे ।
    अछामका रोसनी तिरुवा हुन्
    दैलेखाका लालसरा विक हुन् वा
    तुलसी शाही गुमाए छाउपडीको नाममा
    महिनावारी हुनु के दोष थियोे ए मानव ?
    त्यो त प्रकृतिको नियम हो त्यसलाई पनि बाँधिस
    के दोस थियो र छाउपडीमा मर्नु पर्यो ?
    ए मानव तँ कति निस्ठुरी
    विज्ञानलाई चुनौती दिँदै
    कुरीति कुसंस्कार
    बद्लाभ र बिकृत
    तेरो कस्तो मानवता
    अब उठौं जुटौं अनि अघि बढौं
    शोषणमा परेका
    दासत्वमा पिल्सिएका
    गरिबी रोग भोकमा
    अन्यायलाई भाग्य मान्नेहरु
    भाग्य होइन यो अन्यायपुर्ण
    ब्यबस्था हो अनि त्यो गलत संस्कृती हो
    सबैलाई तोडनु छ यहाँ मुक्तिको लागि
    वर्ग हुन्जेल विभेद हुन्छ
    स्वरुप अबस्था घटना
    फरक फरक हुँदा होला अनुभुति
    कानुनी जित जस्तो लाग्ला
    तर होइन त्यो त शोषणको रुप बदलिएको
    हो मानव भएर बाच्नु छ अब
    शोषन का जन्जिर तोडनु छ अब
    बर्गबिहिन समाजको निर्माण गर्नु छ अब
    सुनौलो सपनाको आशामा
    बाचेकालाई बिहानी संगै
    सुन्दर सान्त अनि खुशी
    सबैलाई बाच्न पाउने
    अधिकार पाउने छौं मानव
    त्यसैले उठ जुट
    यो कालो रात्री पछिको विहानी ल्याउन
    यो कालो रात्री पछिको विहानी ल्याउन।

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.