भरतपुर । चितवन जिल्लाको कोकालिका नगरपालिकास्थित खोलेसिमल बजारमा कोणसभा सम्पन्न भएको छ ।
Advertisement
प्रतिगामी खतराका विरुद्ध २०८२ वैशाख २५ गते बिहीबार राष्ट्रिय जनमोर्चाले सो कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना र नेकपा (मसाल) चितवनका प्रवक्ता भविश्वर शर्माले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै वक्ताहरूले नेपाली जनताको दशकौँ लामो सङ्घर्षद्वारा स्थापित गणतन्त्ररक्षाका लागि नेपाली जनता एकपटक जुट्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो र
कार्यक्रमको सञ्चालन नारायण चालिसेले गर्नुभएको थियो ।
