• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सरकार असफल बन्दै गएको मसालका महामन्त्री सिंहको निष्कर्ष


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  •  

    Advertisement

    बागलुङबजार । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह वर्तमान सरकार असफल बन्दै गएको धारणा व्यक्त गर्नुभएको छ ।

    राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा २०८१ पुस २६ गते आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

    ‘केपी ओली नेतृत्वको सरकार लामो समय टिक्ने स्थिति छैन’ उहाँले भन्नुभयो– ‘असफल बन्दै गएकोले सरकारको आयु लामो हुने स्थिति छैन ।’

    उहाँले नेपाली काङ्ग्रेस सम्मिलित ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल बन्दै गइरहेको बताउनुभयो ।

    ओली नेतृत्वको सरकारले महँगी, भ्रष्टाचार, अनियमितता रोक्न पूर्ण रूपमा असफल भएको बताउँदै उहाँले त्यही कारणले नै नेपालमा सरकार फेरबदल भइरहने बताउनुभयो ।

    उहाँले अहिलेको सरकारले सहकारी ठगीमा संलग्नलाई समेत विभेद गरेको धारणा राख्नुभयो ।

    ‘अहिलेको सरकारले अन्य दलका सहकारी ठगीमा लागेकालाई समात्यो तर काङ्ग्रेस र एमालेमा आबद्ध भएकालाई संरक्षण गर्‍यो’ उहाँले भन्नुभयो– ‘यसले गर्दा नागरिकहरू समस्यामा परेका छन ।’

    उहाँले सहकारी ठगलाई गरेको विभेदबारे आम नागरिकले बुझ्न नसकेको बताउनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा बागलुङ समन्वय समितिका प्रमुख अमर थापालेले राष्ट्रिय जनमोर्चाले चैतको अन्तिम साता राजधानीकेन्द्रित सङ्घीयता विरुद्ध तीव्र आन्दोलन गर्ने तयारी गरेको स्मरण गराउनुभयो ।

    सङ्घीयताको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिँदै गएको, अराजकता बढेको, घुसकमिसनलगायतका गतिविधि बढेको, विदेशीसँगको साँठगाँठमा युवाहरूलाई विदेशल पलायन गराएको, रोजगार सृजना गर्न नसकेको भन्दै चैत २४ गतेदेखि ३० गतेसम्म सघीयता विरोधी आन्दोलन गर्न लागिएको उहाँको दाबी थियो ।

    उहाँले सङ्घीयता विरुद्धको आन्दोलनलाई सफल पार्न लाग्नुपर्ने जोड दिनुभयो ।

    उहाँले मुलुकको समृद्धि र उन्नतिका लागि देशबाट सङ्घीयतालाई खारेज गरिनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा राजमो नेता कृष्ण अधिकारी, वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुनले सङ्घीयता विरुद्ध बागलुङ जिल्लास्तरको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    राजमो बागलुङका अध्यक्ष तिलक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजमो बागलुङका सचिव भीमलाल पोखरेलले र स्वागत जिल्ला सचिवालय सदस्य लक्ष्मी बासकोटाले गर्नुभएको थियो ।

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
    लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली
    प्रधानमन्त्री शाहमा शक्ति केन्द्रीकृत गर्ने महत्त्वाकाङ्क्षा बढेको हो ?
    रास्वपा सभापति रवि चीन जाँदै
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.