• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

भ्रममा नपरौंः भारतले नेपालीलाई क्वारेन्टिनमा राखेको हैन, शरण दिएको हो


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • विक्रम गिरी

    Advertisement

    नेपालीलाई भारतीय सीमामा रोकेर केही फाइदा छैन । जति दिन रोक्यो त्यति नै घाटा छ । भारतले सीमामा नेपालीलाई शरण दिएको हो । क्वारेन्टिनमा राखेको होइन ।

    हामी ठूलो भ्रममा छौँ । एउटा कोठामा २० देखी ३० जनासम्म भेडा झैँ खाँदिएर बसेका छन् । समयमा खाना छैन । पानी छैन । स्वास्थ्य बिग्रँदै गएको छ । यसरी बस्नुलाई क्वारेन्टिनमा राखिएको भनिन्छ र? घर फर्कनु उनीहरुको अपराध हो र?
    विदेशबाट घर फर्केका नेपालीलाई नेपाल सरकारले स्वास्थ्य जाँचको प्रकृयामा समावेश गर्न सकेको छैन । अनी १३० करोड जनसंख्या भएको भारतले सीमामा अलपत्र सबै नेपालीको स्वास्थ्य परिक्षण गर्न सम्भव छ ?

    समय घर्की सकेको छ । चाहेर पनि गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले समस्या समाधान गर्न सक्दैनन् । त्यसैले भारतबाट घर फर्कन चाहनेलाई उनीहरुको गाउँमा लैजानु हुन्न । यो झन् ठूलो जोखिम हो । सीमामै खुला ठाउँमा पूर्वाधार निर्माण गरी क्वारेन्टिनमा राख्नु आवश्यक छ ।

    अलपत्र परेकालाई उनीहरुको गाउँसम्म पुर्याउने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत बाटोमै कोरोनाबाट संक्रमित भएको समाचार आउन बाँकी छ । विद्यालयमा बेन्चमा सुत भनेर राखिएकाहरु गाउँका भट्टीमा गाउँकै ठूलो जमातसित रमाइलो गरिरहेको त हामी सबैलाई थाहै छ ।

    भारतबाट फर्कने सबैलाई सीमा नजिक खुला ठाउँमा क्वारेन्टिनमा राखौँ । स्वास्थ्य परीक्षण तीब्र गतिमा गरौं । यसको जिम्मा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीलाई दिइनु पर्छ । सँगैसँगै स्वास्थ्यकर्मीको टोलीलाई उपचार गर्ने कार्यमा सघाउनु पर्छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउनु पर्छ ।

    यसका लागि सबैभन्दा बढी सुरक्षित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हुनुपर्छ ।  याद रहोस, १० रुपैयाँको मास्क र बन्दुकको डरले कोरोना भाइरस भाग्दैन ।

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.