• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

७१ जना सहसचिवको सरुवा (सूचीसहित)


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ।

    Advertisement

    संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

    को कहाँ?
    स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा

    पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा

    राजेन्द्र कुमार- पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा

    सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग

    भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय

    बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट संघीय मामिला मन्त्रालय

    काली प्रसाद पराजुली- सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

    भगवान अर्याल- शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोग

    महेश बराल- योजना आयोगबाट अर्थमन्त्रालय

    प्रेमप्रसाद भट्टराई- मधेश प्रदेशबाट गृह मन्त्रालय

    हुमकला पाण्डे- गृह मन्त्रालयबाट बाग्मती प्रदेश

    रमेश न्यौपाने- गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोग

    प्रद्युम्न प्रसाद- उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालय

    नमराज घिमिरे- भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय

    विनोद -बहादुर कुँवर- गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय

    ज्ञानप्रसाद ढकाल- सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेश

    ऋिषिराम तिवारी- गण्डकी प्रदेशको योजना आयोगबाट गण्डकी प्रदेशको लोकसेवा

    गोविन्द कार्की- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा

    राजेन्द्रकुमार केसी- पर्यठन मन्त्रालयबाट वागमति प्रदेश

    तीर्थराज भट्टराई- बागमती प्रदेशबाट गण्डकी प्रदेश

    बलराम निरौला- बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालय

    किरण रुपाखेती- राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालय

    नरेशराज खरेल- मधेश प्रदेशबाट श्रम मन्त्रालय

    पार्वती अर्याल- श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोग

    कमलबहादुर राजलवट- महिला आयोगबाट बागमती प्रदेश

    रुद्रप्रसाद लामिछाने- मधेशी आयोगबाट सतर्कता केन्द्र

    मदन कोइराला- गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पताल

    दीपक कुमार पहाडी- गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

    प्रकाश पौडेल- रक्षा मन्त्रालयबाट गण्डकी प्रदेश

    बद्रीनाथ अधिकारी- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोग

    ज्ञानेन्द्र पौडेल- वित्त आयोगबाट रक्षा मन्त्रालय

    रामचन्द्र ढकाल- श्रम मन्त्रालयबाट वित्त आयोग

    नारायण प्रसाद अर्याल- संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालय

    लक्ष्मीप्रसाद पौडेल- वीरगन्ज महानगरपालिकाबाट आन्तरिक मामिला मन्त्रालय, कोशी

    मातृका भट्टराई- धरान उपमहानगरपालिकाबाट वीरगन्ज महानगरपालिका

    उमेशकुमार ढकाल- आन्तरिक मामिला मन्त्रालय, मधेसबाट संघीय मामिला मन्त्रालय

    नीता पोखरेल अर्याल- परराष्ट्र मन्त्रालयबाट अतिरिक्त समूह, संघीय मामिला मन्त्रालय

    अणप्रसाद न्यौपाने- प्रदेश प्रमुखको कार्यालय, गण्डकीबाट शिक्षा मन्त्रालय

    इमनारायण श्रेष्ठ- युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालय

    लक्ष्मीप्रसाद भट्टराई- शिक्षा मन्त्रालय, मधेसबाट प्रदेश प्रमुखको कार्यालय, कोशी

    जयराम अधिकारी- भाषा आयोगबाट शिक्षा मन्त्रालय

    यदुचन्द्र घिमिरे- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस

    धीरेन्द्रकुमार प्रधान- वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, बागमती

    होमनाथ पौडेल- सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

    पूर्वकुमार राई- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्र

    अमृत श्रेष्ठ- भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीबाट सहरी विकास मन्त्रालय

    माधवप्रसाद भट्टराई- सहरी विकास मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती

    प्रेमदत्त भट्ट- भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिमबाट सहरी विकास मन्त्रालय

    सुरतकुमार बम- खानेपानी मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम

    प्रेरणा सेढाईँ भट्टराई- कृषि मन्त्रालयबाट कृषि तथा मत्स्य विकास निर्देशनालय, गण्डकी

    रामचन्द्र कँडेल- वन तथा वातावरण मन्त्रालयबाट उद्योग मन्त्रालय, गण्डकी

    विशाल घिमिरे- उद्योग मन्त्रालय, गण्डकीबाट पर्यटन मन्त्रालय, कोशी

    सुशील वैद्य – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय, सुदूरपश्चिम

    छविलाल रिजाल- गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

    दिवस आचार्य- उद्योग मन्त्रालयबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय

    कुमारप्रसाद दाहाल- युवा तथा खेलकुद मन्त्रालयबाट भूमि व्यवस्था मन्त्रालय

    शिवप्रसाद रेग्मी- भूमि व्यवस्था मन्त्रालयबाट युवा तथा खेलकुद

    विपिन आचार्य- गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय

    ढुण्डीप्रसाद निरौला- अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय

    रवीन्द्र बोहरा- सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहरी विकास मन्त्रालय

    रामचन्द्र दंगाल- सहरी विकास मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय

    रमेशकुमार केसी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    भोला दाहाल- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालय

    उद्धवबहादुर घिमिरे – वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, मधेस

    शैलेशकुमार दाहाल- कृषि तथा पशुपक्षी मन्त्रालयबाट शिक्षा मन्त्रालय

    केशवप्रसाद दाहाल- शिक्षा मन्त्रालयबाट श्रम मन्त्रालय, मधेस

    रुद्रप्रसाद अधिकारी- शिक्षा मन्त्रालयबाट शिक्षा मन्त्रालय, मधेस

     

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.